Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मनकारी व्यक्ति जसले प्रविधियुक्त शिक्षाको लागि मन्थली माविलाई पचास हजारको चेक दिए

बद्री नयाँघरे बद्री नयाँघरे
६ बैशाख २०७६, शुक्रबार
in शिक्षा
0
11
SHARES
Share on FacebookShare on Twitter

१८ माघ, २०७५
रामेछाप–  धेरै विद्यार्थीहरु आफूले अध्ययन गरेको विद्यालयमा अध्ययन गरुञ्जेल सम्म मात्रै बस्छन् । अध्ययन सके पछि थप उच्च शिक्षा हासिल गर्न या रोजगारीको लागि कुनै अर्को ठाउँमा जान्छन् । उनिहरुले आफूले अध्ययन गरेको विद्यालयलाई कहिल्यै पनि सम्झिदैन्न । तर, मन्थली माध्यमिक विद्यालयमा कक्षा १ देखि स्नातक तह सम्मको अध्ययन गरेका मन्थली नगरपालिका वडा नम्बर १ का लक्ष्मण भुजेलले भने विद्यालको पठनपाठनलाई सहयोग हुने गरी आर्थिक सहयोग गरेका छन् । उनले आफूले शिक्षा लिएको विद्यालयको पठनपाठनलाई सहयोग गर्ने उद्देश्यका साथ पचास हजारको चेक हस्तान्तरण गरेका छन् । 

उनले अहिलेको युग प्रविधियुक्त युग भएको र त्यसलाई थप सहयोग पुग्ने अपेक्षाले उक्त रकम हस्तान्तरण गरेको बताए । धेरै चाप हुने विद्यालयमा प्रविधिबाट पठनपाठन गर्दा शिक्षक तथा विद्यार्थीलाई सहज हुने भएकाले उक्त विद्यालयलाई सहयोग पुग्ने उनको भनाइ छ । शुक्रबार विद्यालयले आयोजना गरेको एक कार्यक्रमका बिच उनले विद्यालयलाई उक्त चेक हस्तान्तरण गरेका हुन् । भुजेल मन्थली माबिका पुर्व शिक्षक समेत हुन् । विगत ८ वर्ष देखि सरकारी सेवामा कार्यरत उनि अहिले जिल्ला प्रशासन कार्यालयमा सेवारत रहेका छन् ।

Share4Tweet3Share1

Related Posts

राष्ट्रिय शिक्षा दिवस-२०८० का अबसरमा मन्थली क्यम्पस प्रमुख डा.भरत कुमार श्रेष्ठ  सहित ६ जना बिध्याभुसषक क बाट सम्मानित
देश

राष्ट्रिय शिक्षा दिवस-२०८० का अबसरमा मन्थली क्यम्पस प्रमुख डा.भरत कुमार श्रेष्ठ सहित ६ जना बिध्याभुसषक क बाट सम्मानित

६ बैशाख २०७६, शुक्रबार
नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ काे दशाैं पूर्ण  बैठक सुरू
शिक्षा

नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ काे दशाैं पूर्ण बैठक सुरू

६ बैशाख २०७६, शुक्रबार
मन्थली क्याम्पसका विद्यार्थीहरुद्वारा पाँचौ प्रोजेक्ट मिट कार्यक्रम
शिक्षा

मन्थली क्याम्पसका विद्यार्थीहरुद्वारा पाँचौ प्रोजेक्ट मिट कार्यक्रम

६ बैशाख २०७६, शुक्रबार
पाँच बुँदे निर्णय गर्दै सकियो पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघको अन्तरकृया
विविध

पाँच बुँदे निर्णय गर्दै सकियो पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघको अन्तरकृया

६ बैशाख २०७६, शुक्रबार
नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघकाे व्यवसायीक  अन्तरकृया  कार्यक्रम सुरू
शिक्षा

नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघकाे व्यवसायीक अन्तरकृया कार्यक्रम सुरू

६ बैशाख २०७६, शुक्रबार
जिपी कोइरालाको जन्मोत्सवमा दिप प्रज्वलन ।
राजनीति

जिपी कोइरालाको जन्मोत्सवमा दिप प्रज्वलन ।

६ बैशाख २०७६, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.