Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली बजारको चहल–पहलमा गिरावट

नेपाल अभियान नेपाल अभियान
५ जेष्ठ २०७६, आईतवार
in समाचार, समाज
0
246
SHARES
Share on FacebookShare on Twitter

५ जेठ, २०७६

मन्थली– २०४५ सालमा रामेछापबाट मन्थली सरेर छोटो समयमा नै आफ्नो उच्च स्थान बनाउन सफल सदरमुकाम मन्थली बजारको पछिल्लो समयमा चहल पहलमा गिरावट आएको छ । मुलुक संघियताको कार्यान्वयनको चरणमा प्रवेश गरेसँगै सबै शक्ति स्थानीय तहमा केन्द्रित हुँदा सदरमुकाममा काम गर्न आउने मानिसको संख्या एक्कासी घटेपछि मन्थलीको चहल पहलमा गिरावट आएको हो ।

साँघुरो भूगोलमा फैलिएको मन्थली बजार क्षेत्रमा बनेका घरहरूमा अहिले बस्ने मानिसहरूको संख्या पनि घटेको छ । सरकारी कार्यालयका कर्मचारी र शिक्षकहरू पनि आफ्नो जागिरको सिलसिलामा  जिल्ला छाडेर हिड्न थालीसकेका छन् । जिल्लामा संचालित गैर–सरकारी संघ संस्थाहरू पनि संघियताको कार्यान्वयन संगै गाउँ–गाउँमा पुगेका छन् ।

स्थानीय तहको शिक्षा शाखामा उप–सचिवको व्यवस्था भए पछि शिक्षा कार्यालयबाट हुने सबैजसो कामको भार पनि जिल्लामा घटेको छ । मानिसहरूको आगमन घटेसंगै सदरमुकाम मन्थलीका कार्यालहरूमा काम लिएर आउने नागरिकहरू समेत घटेका छन् । जसको असर मुख्यगरी मन्थलीमा होटल लगाएत अन्य व्यापरिक क्षेत्रमा पनि असर परेको अनुभव ब्यापारीहरूले गरेका छन् । संघियताको कार्यान्वयन पछि जिल्लामा भएका सरकारी कार्यालय अधिकासं स्थानीय तहबाट पनि संचालन भईरहेका छन् ।

जसका कारण सदरमुकाममा बनेका र बन्दै गरेका सरकारी कार्यालय बस्ने घरहरू पनि प्राय खाली जस्तै बनेका छन् । अहिले बन्दै गरेका र बनिसकेका कतिपय निजी घरहरू पनि भाडामा लाग्न सकेका छैनन् । सबै अधिकार र काम गर्ने कर्मचारी स्थानीय तहमा गएर सदरमुकामका कार्यालय खाली भए पनि स्थानीय तहका विषयगत शाखाका कार्यालयहरूमा आधा–आधी कर्मचारी पनि छैनन् । जसको कारण नागरिकको काम तामेलीमा रहँदा नागरिकहरूले विना कारण दुःख खेप्नु परेको छ । मानिसहरूको आगमन घटेसंगै मन्थलीको होटल र पसलवालाहरूको कारोवारमा समेत गिरावट आएको उनिहरूले गुनासो गर्ने गरेका छन् ।

विगतका वर्षहरूमा करौडोको ब्यापर हुने होटल व्यवसायमा पनि उल्लेख्य रूपमा गिरावट आएको रामेछाप उद्योग बाणिज्य संघ रामेछापका महासचिव जगन्नाथ दाहलले बताउनुभयो । उहाँका अनुसार मन्थलीको ब्यवसायलाई मथी उठाउनका लागि महासंघले सबैखालका प्रयासहरू जारी राखेको छ ।

Share222Tweet10Share3

Related Posts

युवासंघ रामेछापमा  सुरेन्द्रको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन
राजनीति

युवासंघ रामेछापमा सुरेन्द्रको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन

५ जेष्ठ २०७६, आईतवार
गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो
समाचार

गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो

५ जेष्ठ २०७६, आईतवार
मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या
देश

मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या

५ जेष्ठ २०७६, आईतवार
खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन
प्रदेश नं ३

खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन

५ जेष्ठ २०७६, आईतवार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 

५ जेष्ठ २०७६, आईतवार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत

५ जेष्ठ २०७६, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.