Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली नगर कप सुरु 

नेपाल अभियान नेपाल अभियान
२४ माघ २०८०, बुधबार
in खेलकुद, देश, प्रदेश नं ३, स्थानीय सरकार
0
29
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ,२३ माघ । मन्थली नगरपालिकाले द्वारा आयोजित दोस्रो मन्थली नगर कप रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगिता–२०८० आज बाट सदरमुकाम मन्थलीमा सुरु भएको छ ।

मन्थली नगर खेलकुद विकास समितिको संयोजनमा आरम्भ भएको ३ दिने नगर कप प्रतियोगिताको बुधवार मन्थली नगरप्रमुख लव श्रेष्ठले एक समारोहका बिच गर्नु हुँदै नगर पालिकाले खेल क्षेत्रमा गरेको  लगानीलाई सही ढङ्गले सदुपयोग गर्न पनि प्रमुख श्रेष्ठले आग्रह गर्नु भयो  । खेलकुदको उद्घाटन सत्रमा प्रमुख जल्ला अधिकारी,नगर उप प्रमुख नगरका पूर्व प्रमुख रमेश बस्ने,नेपाल पत्रकार महासङ्घ,रामेछाप उद्योग वाणिज्य सङ्घ र नगर स्तरीय राजनीतिक दलका प्रतिनिधिहरूले प्रतियोगिता सफलताका शुभ कामना दिएका थिए । 

उक्त प्रतियोगिता अन्तर्गत यो समाचार तयार पार्दा सम्म सहभागी १४ वडाका टिम मध्य पहिलो गेममा वडा नं ५ सुनार पानीलाई  वडा नं ४ सालुको टी मले जितेको थियो । त्यसै गरी दोस्रो गेम अन्तर्गत वडा नं ६ भलुवाजोरलाई वडा नं १० चनखुले,तेस्रो गेम अन्तर्गत वडा नं ११गेलुलाई वडा नं ७ भटौलीले पराजित गरेको छ । उक्त खल लगतै आज दिनभर वडा नं १ र १३,वडा नं २ र ३ र वडा नं ४ र १०ले खेल खेल्ने कार्यक्रम रहेको खेल संयोजक देवेन्द्र श्रेष्ठले जानकारी दिए । 

Share12Tweet7Share2

Related Posts

अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

२४ माघ २०८०, बुधबार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

२४ माघ २०८०, बुधबार
भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब
खेलकुद

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब

२४ माघ २०८०, बुधबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

२४ माघ २०८०, बुधबार
चिसापनीमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनीमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२४ माघ २०८०, बुधबार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

२४ माघ २०८०, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero