मन्थली २८ चैत्र । मन्थली नगरपालिकाले अयोजना गरेको दोस्रो मेयर कप भलिवल प्रतियोगिताको उपाधि मन्थली नगरपलिका वडा नं ११ नाटिलाले उचालेको छ ।
शनिवार सम्पन्न फाइनल खेलमा नाटिलाले मन्थली नगरपालिका वडा नं–७ भटौलीलाई पराजित गरी उपाधि उचालेको हो ।
बिजयी प्रतियोगिहरुलाई नगद, शिल्ड, ट्रफि र प्रमाणपत्र वितरण गरिएको थियो । प्रतियोगिहरुले आफुले जितेपछि वाजागाजा सहितको विजय रयाली गरी मन्थली वजार परिक्रमा गरेका थिए
यो बारेमा तपाईको प्रतिकृया