Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

‘उमाकुण्ड- ३ महोत्सव २०७६’ को तयारी पूरा

बद्री नयाँघरे बद्री नयाँघरे
२० जेष्ठ २०७६, सोमबार
in खेलकुद, समाचार
0
379
SHARES
Share on FacebookShare on Twitter

२० जेठ, २०७६
रामेछाप- रामेछापको उमाकुण्ड गाउँपालिका- ३ कुबुकास्थलीमा आयोजना गर्न लागिएको खेलकुद, साँस्कृतिक तथा पर्यटन प्रवर्धन महोत्सव २०७६ को तयारी अन्तिम चरणमा पुगेको छ ।समग्र गाउँपालिकाको पर्यटन प्रवर्धनका लागि आयोजना गर्न लागिएको महोत्सवमा खेलकुद देखि प्याराग्लाइडिङ उडान लगायतका आकर्षण रहेको महोत्सव यहि जेठ २२ गतेदेखि २५ गते सम्म हुँदैछ ।

वडालाई सम्बृद्ध बनाउन वडा भित्र थुप्रै सम्भावनाहरू रहेको र ती सम्भावनाहरू मध्ये आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउनको लागि कुबुकास्थलीको अजमडाडाँ देखि डाँडाखर्क सम्म प्याराग्लाइडिङ उडान गर्न लागिएको वडाध्यक्ष रमेश सुनुवारले जानकारी दिनुभयो ।
प्याराग्लाइडिङ उडानका लागि बिभिन्न कारणले कुबुकास्थलीको उक्त ठाउँ उपयुक्त रहेकाले प्याराग्लाइडिङ उडान सफल हुने वडाध्यक्ष सुनुवारको दाबी छ ।

त्यस्तै महोत्सवमा भलिबल प्रतियोगिता पनि राखिएको छ । महोत्सवमा स्थानीय संस्कृति झल्कने झाँकी लगायतका साँस्कृतिक कार्यक्रम समेत राखिएको आयोजकले जानकारी दिएको छ। महोत्सव खेलकुद कार्य समिति उमाकुण्ड ३ नं. वडा कार्यालयको आयोजना, उमाकुण्ड गाउँपालिका- ३ को प्रायोजन र जागृत युवा क्लबको सह-प्रायोजनमा हुन लागेको हो ।

Share315Tweet27Share7

Related Posts

चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२० जेष्ठ २०७६, सोमबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

२० जेष्ठ २०७६, सोमबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

२० जेष्ठ २०७६, सोमबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

२० जेष्ठ २०७६, सोमबार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

२० जेष्ठ २०७६, सोमबार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

२० जेष्ठ २०७६, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.