Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

खेलकुदको दिगो विकास मेरो प्रतिबद्धता–सदस्य सचिब घिसिङ

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२३ मंसिर २०७८, बिहीबार
in खेलकुद, समाचार
0
41
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २३ मंसिर । राष्ट्रिय खेलकुद बिकास समितिका सदस्य सचिब टंकलाल घिसिङले खेलकुद क्षेत्रको दिगो बिकास नै आफ्नो प्रतिबद्धता भएको बताउनु भएको छ ।
विहिवार प्रेस सेन्टर रामेछापले मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाटका क्रममा उहाले सो कुरा बताउनु भएको हो ।

उहाले अब हरेक जिल्लामा बहुद्देस्शिय कभर्ड हल निर्माण गरिने र प्रत्येक निर्बाचन क्षेत्रमा एक ÷एक वटा खेल मैदान अनिवार्य निर्माण गर्ने गरी आफुले काम थाल्ने बताउनुभयो । सरकार सँग समन्वय गरी तिनै तहका सरकारले गर्ने खेलकुदका कार्यक्रममा दोहोरोपना नपर्ने गरी कार्यक्रमहरुका लागि आफुले समन्वय गर्ने पनि उहाले बताउनुभएको थियो ।
रामेछाप फुटवल संघले आज देखि मन्थलीमा आयोजना गरेको प्रथम रामेछाप जिल्ला फुटवल लिग –२०७८ को उद्घाटन गर्न घिसिङ गृह जिल्ला रामेछाप आउनु भएको हो ।

Share16Tweet10Share3

Related Posts

पत्रकार घिसिङ प्रेस चौतारी पत्रकारिताबाट सम्मानित
देश

पत्रकार घिसिङ प्रेस चौतारी पत्रकारिताबाट सम्मानित

२३ मंसिर २०७८, बिहीबार
रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न
कारोबार

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न

२३ मंसिर २०७८, बिहीबार
१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न
प्रदेश नं ३

१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न

२३ मंसिर २०७८, बिहीबार
खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै
आधारभूत

खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

२३ मंसिर २०७८, बिहीबार
शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

२३ मंसिर २०७८, बिहीबार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

२३ मंसिर २०७८, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.