Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

वडाकपको उपाधि भटौली “बि” लाई

नेपाल अभियान नेपाल अभियान
८ पुष २०७८, बिहीबार
in खेलकुद, समाचार
0
228
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,पुष ८ गते । प्रथम वडा अध्यक्ष कप २०७८ अन्तर्गत मन्थली नगरपालिका वडा नं –७ भटौलीमा आयोजित वडा स्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिताको उपाधि भटौली “बि” ले प्राप्त गरेको छ ।

भटौलीको ठेडीखोलामा दुई दिन सम्म चलेको उक्त खेलमा भटौली ए द्वितिय, भटौली सि तृतिय र ठेडिखोलाको समुहले सान्त्वना स्थान हासिल गरेको थियो ।
सो वडाका ५ वटा टिमको सहभागिता रहेको उक्त खेलमा प्रथम, द्वितिय,तृतिय र सान्त्वना हुने समुहलाई क्रमश १८ हजार, १० हजार, ५ हजार र २ हजार पाँच सय नगद, शिल्ड ट्रफी र प्रमाणपत्र सहित पुरस्कार प्रदान गरिएको थियो ।

यहि पुष ५ र ६ गते भटौलीको ठेडिखोलामा सम्पन्न उक्त खेलकुदका बिजयी प्रतियोगिहरुलाई वडा अध्यक्ष सुदर्शन प्रसाईले पुरस्कार बितरण गर्नु भएको थियो ।
सो अबसरमा राजकुमार माझीलाई उत्कृउट खेलाडी घोषणा गरी पुरस्कृत समेत गरिएको वडा स्तरीय खेलकुद बिकास समतिका अध्यक्ष मनोज माझीले जानकारी दिनुभयो ।

Share91Tweet57Share16

Related Posts

चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

८ पुष २०७८, बिहीबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

८ पुष २०७८, बिहीबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

८ पुष २०७८, बिहीबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

८ पुष २०७८, बिहीबार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

८ पुष २०७८, बिहीबार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

८ पुष २०७८, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.