Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मेयर कपको उपाधि मन्थली वडा नंं १ ले जित्यो

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२५ पुष २०७८, आईतवार
in खेलकुद, समाचार
0
108
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,२५ पुष । तेस्रो मन्थली मेयर कप खुल्ला पुरुष भलिवल प्रतियोगिता वडा नं १ ले जितेको छ । आइतवार सम्पन्न फाइनलखेलमा वडा नं १ मन्थलीले वडा नं ११ नाटिलालाई २५ –१४, २५ –१८ र २५ –१९ को सोझे सेटले पराजित गरी प्रथम भएको हो ।

मन्थली नरपालिका वाडा नं ११ नाटिला दोस्रो, वडा नं ४ सालु तेस्रो र वडा नं १० ले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । प्रथम,दितिय,तृतिय र सान्त्वना हुने समुहलाई क्रमश एक लाख, पचहत्तर हजार, पचास हजार र पच्चिस हजार सहित शिल्ड मेडल र प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । सो अवसरमा मन्थली न पा वडा नं १ का झलक माझी उत्कृष्ठ खेलाडी र वडा नं ११ का नारायण श्रेष्ठ उत्कृष्ठ स्पाइकर घोषित भएका थिए ।

Share43Tweet27Share8

Related Posts

जातीय छुवाछुत कायमै
विविध

जातीय छुवाछुत कायमै

२५ पुष २०७८, आईतवार
युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित
शिक्षा

युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित

२५ पुष २०७८, आईतवार
खिम्तीमा बाल प्रतिभा पहिचाहन कार्यक्रम
समाचार

खिम्तीमा बाल प्रतिभा पहिचाहन कार्यक्रम

२५ पुष २०७८, आईतवार
अमेरिकामा अन्तराष्ट्रिय नेपाल साहित्य समाज  द्धारा विविध कार्यक्रम
कारोबार

अमेरिकामा अन्तराष्ट्रिय नेपाल साहित्य समाज द्धारा विविध कार्यक्रम

२५ पुष २०७८, आईतवार
नेपाल पत्रकार महासंघकाे साधारण सभा सम्पन्न
समाचार

नेपाल पत्रकार महासंघकाे साधारण सभा सम्पन्न

२५ पुष २०७८, आईतवार
प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम
राजनीति

प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम

२५ पुष २०७८, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.