Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा नेपालकै पहिलोपटक डुङ्गा दौड प्रतियोगिता

नेपाल अभियान नेपाल अभियान
२ असार २०७९, बिहीबार
in खेलकुद, समाचार
0
215
SHARES
Share on FacebookShare on Twitter

मन्थली, २ असार । रामेछाप जिल्लामा नेपालकै पहिलो पटक डुङ्गा दौड प्रतियोगिता हुने भएको छ । आफ्नो समुदायको पहिचान संरक्षण तथा पुराना खेलको जगेर्ना गर्ने उद्देश्यले रामेछापमा प्रथम डुङ्गा खुल्ला पुरुष दौड प्रतियोगिता आयोजना गरिएको रामेछाप माझी उत्थान संघका अध्यक्ष इन्द्र बहादुर माझीले जानकारी दिनुभयो ।

सो कुरा उहाले मन्थलीमा बिहिवार आयोजना गरिएको प्रथम खुल्ला दौड प्रतियोगिताको बारेमा गरिएको पत्रकार सम्मलेनका अबसरमा जानकारी गराउनु भएको हो
माझी भाषामा डुङ्गा लाई लाउ र नदि लाई लदि भनिन्छ । उनीहरुको भाषामा लदिमा लाउ दौड ंप्रतियोगिता डबल र सिङगल गरि दुई विधामा खेलाइने छ ।
रामेछाप जिल्ला खेलकुद विकास समितिका प्रमुख केशव कट्टेलका अनुसार– सिङ्गल तर्फ २ जना र डबलमा ४ जना एक पटकमा सहभागि हुने छन् । राष्ट्रिय खेलकुद परिषदद्धारा आयोजित प्रतियोगिता रामेछापको मन्थली नगरपालिका वडा नं.–६ स्थित सेलेघाटमा सञ्चालन गरिने छ, जुन तामाकोशी र सुनकोशीको संगम स्थल हो । प्रतियोगितामा २० जिल्लाबाट प्रतियोगिहरुको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

पानीमा डुङ्गा दौडाउने प्रतियोगिता भएकाले सम्भावित दुर्घटनालाई ध्यानमा राखि ¥याफ्टिङ्ग सहितको गोताखोर पनि संगसँगै रहने छ । साथै प्रतियोगितमा सहभागि खेलाडीहरु दुर्घटना भएमा प्रतिब्यक्ति २ लाख रुपैयाँ विमाको समेत ब्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ । यही असार ४ गते सञ्चालन हुने प्रतियोगितामा देशभरीबाट १ हजार प्रतियोगिहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगिताको सिङ्गत विधातर्फ प्रथम पुरस्कार नगद २० हजार रुपैयाँ, मेडल र प्रमाण–पत्र रहेको छ भने द्धितीय पुरस्कार १५ हजार नगद, मेडल र प्रमाण–पत्र रहेको छ त्यसैगरी तृतिय पुरस्कारमा १० हजार नगद, मेडल र प्रमाण–पत्र रहेको छ भने डबल विधातर्फ प्रथम पुरस्कार नगद ३० हजार रुपैयाँ मेडल र प्रमाण–पत्र रहेको छ । त्यस्तै द्धितीय पुरस्कार नगद २० हजार, मेडल र प्रमाण–पत्र रहेको छ भने तृतीय पुरस्कार १० हजार नगद, मेडल र प्रमाण–पत्र रहेको छ पनि आयोजकले जनाएको छ । उक्त प्रतियोगिता माझी उत्थान संघ रमेछापको समन्वय, मन्थली नगरपालिकाको सहयोग र जिल्ला खेलकुद विकास समितिको ब्यवस्थापनमा हुन लागेको हो ।

Share86Tweet54Share15

Related Posts

गेलुमा ससुराद्वारा बुहारीकाे हत्या
समाचार

गेलुमा ससुराद्वारा बुहारीकाे हत्या

२ असार २०७९, बिहीबार
मन्थलीमा चार दिने योग शिविर आजबाट सुरु
समाचार

मन्थलीमा चार दिने योग शिविर आजबाट सुरु

२ असार २०७९, बिहीबार
भीरपानीमा एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते
समाचार

भीरपानीमा एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते

२ असार २०७९, बिहीबार
जिल्ला प्रशासन कार्यालय मार्फत गुनासाे तथा सुझाव संकलन र नागरिक वडापत्रकाे क्यु आर सार्वजनिक
समाचार

जिल्ला प्रशासन कार्यालय मार्फत गुनासाे तथा सुझाव संकलन र नागरिक वडापत्रकाे क्यु आर सार्वजनिक

२ असार २०७९, बिहीबार
रामेछापमा पनि राजसंस्था पुनःस्थापनाका लागि  संयुक्त जनआन्दोलन समिति गठन
समाचार

रामेछापमा पनि राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन

२ असार २०७९, बिहीबार
नदीको कटान बाट वस्ती र सार्वजनिक स्थल जोगाउन हप्तौ सम्म श्रमदान
समाचार

नदीको कटान बाट वस्ती र सार्वजनिक स्थल जोगाउन हप्तौ सम्म श्रमदान

२ असार २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.