Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली नगरद्वारा विभिन्न चार विधाका पदाधिकारी मनोनित

नेपाल अभियान नेपाल अभियान
२४ श्रावण २०७९, मंगलवार
in खेलकुद, प्रदेश नं ३, समाचार, स्थानीय सरकार
0
104
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । मन्थली नगर कार्यपालिकाको बैठकले पालिका स्तरको खेलकुद विकास समिति र युवा परिषद् गठन गरेको छ । २० साउनमा बसेको नगरकार्यपालिकाको बैठकले नगर भित्रको खेलकुद,युवा परिषद,मन्थली नगरविकाश समिति र नगर शिक्षा समिति गठन गरि नगरको चार विधामा पदाधिकारी गठन गरेको हो ।

नगर कार्यपालिकाको चालु आर्थिक वर्षको गत शुक्रबार बसेको पहिलो बैठकले नगरपालिका स्तरीय खेलकुद विकास समिति अध्यक्षमा गोपाल माझीलाई मनोनीत गरेको छ । त्यस्तै उपाध्यक्षमा वासुदेव फुयाँल तथा सदस्यहरूमा वडा नं २ का वडाध्यक्ष सुरेन्द्र कार्की र कार्यपालिका सदस्य मुना कार्कीलाई मनोनीत गर्ने निर्णय गरेको छ ।
कार्यपालिकाको बैठकले मन्थली नगरको नगर विकास समिति सदस्यमा क्रमशः वडा नं १ र ३ का वडाध्यक्ष होमप्रसाद पौडेल र कृष्णगोपाल श्रेष्ठ तथा कार्यपालिका सदस्य उद्धव रम्तेललाई जिम्मेवारी दिन पनि निणर््ाय गरेको छ । त्यसैगरि नारायणदास श्रेष्ठ र शान्ता न्यौपाने सुवेदीलाई पनि नगरको सदस्यमा मनोनीत भएको नगरपालीकाले जनाएको छ ।
बैठकले वडा नं ८ का वडाध्यक्ष गोपाल श्रेष्ठ र वडा नं २ का वडाध्यक्ष सुरेन्द्रबहादुर कार्कीलाई पनि मन्थली नगर शिक्षा समितिको सदस्यमा मनोनित गरेको छ । मन्थली नगरको नगर शिक्षा समिति संगै ४ विधामा मनोनित गरेको छ । त्यसैगरि बैठकले नगर युवा परिषद्को उपाध्यक्षको जिम्मेवारी अनेरास्ववियुका नेता पुष्कर भट्टराईलाई दिने पनि निर्णय गरेको छ । भट्टराईको नियुक्ति संगै चारवटै विधाले पुर्णता पाएको मन्थली नगरपालीकाका उप सचिब हेमन्त बुढाथोकिले जानकारी दिनु भयो ।

Share42Tweet26Share7

Related Posts

जातीय छुवाछुत कायमै
विविध

जातीय छुवाछुत कायमै

२४ श्रावण २०७९, मंगलवार
युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित
शिक्षा

युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित

२४ श्रावण २०७९, मंगलवार
खिम्तीमा बाल प्रतिभा पहिचाहन कार्यक्रम
समाचार

खिम्तीमा बाल प्रतिभा पहिचाहन कार्यक्रम

२४ श्रावण २०७९, मंगलवार
अमेरिकामा अन्तराष्ट्रिय नेपाल साहित्य समाज  द्धारा विविध कार्यक्रम
कारोबार

अमेरिकामा अन्तराष्ट्रिय नेपाल साहित्य समाज द्धारा विविध कार्यक्रम

२४ श्रावण २०७९, मंगलवार
नेपाल पत्रकार महासंघकाे साधारण सभा सम्पन्न
समाचार

नेपाल पत्रकार महासंघकाे साधारण सभा सम्पन्न

२४ श्रावण २०७९, मंगलवार
प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम
राजनीति

प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम

२४ श्रावण २०७९, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.