Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा सम्पन्न खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि सानीमदौलाई

नेपाल अभियान नेपाल अभियान
१५ आश्विन २०७९, शनिबार
in खेलकुद, समाचार
0
32
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,१५ असोज । दिपशिखा ब्वाइज युनाइटेड क्लब रामेछापद्वारा आयोजित जिल्लाकै सर्वाधिक पुरस्कार राशि भएको दोस्रो रामेछाप कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि मन्थलीको सानीमदौ सोसियल सिटीले हात पारेको छ ।

शनिबार सम्पन्न भएको फाइनल खेलमा मा सानीमदौ सोसियल सिटीले रिभरसाइड क्लब गाइखुरालाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समयसम्म दुवै टिमबाट गोल नभएपछि प्रतियोगिता पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीमा समेत दुवै टिमले ५÷५ गोल गरेका थिए । त्यसपछि रेफ्रीले अतिरिक्त पेनाल्टी सुटको मौका दिएका थिए । अतिरिक्त पेनाल्टीमा सानीमदौले १ गोल गरेको थियो भने गाईखुराको पेनाल्टी गोलरक्षकले नियन्त्रणमा लिएका थिए ।
बिजयी प्रथम दितिय र तृतिय हुने क्रमश सानीमदौ सोसियल सिटीलाई ३ लाख ३ हजार नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । दोस्रो हुने रिभरसाइड गाईखुरा रामेछापले २ लाख २ हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र तृतीय स्थानमा रहेको आयोजक दीपशिखा ब्वइज युनाइटेड क्लबले १ लाख १ हजार नगद सहितको पुरस्कार प्राप्त गरेका थिए । सान्त्वना ह’ने ए बि सि क्लव आकासेलाई नगद २५ हजार सहित सिल्ड मेडल र प्रमाणपत्र बितरण गरिएको थियो ।
प्रतियोगितामा विजयी टिम तथा खेलाडीलाई मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले पुरस्कार वितरण गरेका थिए । यहि असोज १० गते देखि सुरु भएको उक्त खेलमा १५ वटा समुह सहभागि भएका थिए ।

Share13Tweet8Share2

Related Posts

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 
देश

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 

१५ आश्विन २०७९, शनिबार
जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ
देश

जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ

१५ आश्विन २०७९, शनिबार
उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 
देश

उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 

१५ आश्विन २०७९, शनिबार
अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो
संघ

अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो

१५ आश्विन २०७९, शनिबार
रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

१५ आश्विन २०७९, शनिबार
Auto Draft
देश

एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुङ्गेल अग्र मोर्चामा 

१५ आश्विन २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.