Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा निःशुल्क मुटुरोग स्वास्थ्य शिवर सम्पन्न,शिविरवाट तीन सय त्रिचालिस जना लाभान्वित

नेपाल अभियान नेपाल अभियान
५ चैत्र २०८०, सोमबार
in विविध
0
16
SHARES
Share on FacebookShare on Twitter

मन्थली ,५ चैत्र । जिल्ला अस्पताल रामेछापमा आईतबार एक दिने दिने निःशुल्क मुटुरोग विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त शिविरबाट तीन सय त्रिचालिस जना लाभान्वित भएका छन् ।


जिल्ला अस्पताल विकास समिति रामेछापका अध्यक्ष यम पाख्रिनका अनुसार शहीद गंगालाल फाउन्डेशन नेपालको आयोजना,शहीद गंगालाल राष्ट्रिय ह्ृदय केन्द्रको प्राविधिक सहयोग र रामेछाप नगरपालिका तथा जिल्ला अस्पतालको सहयोगमा आइतवार साझ सम्म सञ्चालित शिबिरवाट उहाहरु लाभान्वित हुनुभएको हो ।
शिविरमा एक सय जनाको मुटुको भिडियो एक्सरे,एक सय पन्द्र जनाको ईसिजि, र एक सय अठार जनाको सामान्य मुटुरोग परीक्षण गरिएको रामेछाप अस्पतालका डा केशव श्रेष्ठ ले बताउनुभयो ।
१० जना मुटुरोगीलाई भने गंगालाल अस्पताल रिफर गरिएको छ । शिविरमा गंगालाल अस्पतालका विशेषज्ञ चिकित्सकहरुले सेवा दिनुभएको थियो ।
शिवरको उद्घाटन नेपाली काँग्रेसका पुर्व महामन्त्री एबं वर्तमान संघिय सांसद डा. शसाङ्क कोइरालाले गर्नुभएको थियो । उद्घाटनका क्रमा वोल्दै उहाले रामेछाप मलाई धेरै माया लाग्ने जिल्ला पर्ने भएकोले यहाको विकासका लागि आफु सधै तयार रहेको बताउनुभयो । उहाले यस्ता शिविरहरुले धेरै नागरिकलाई फाईदा पुग्ने भएकोले यस प्रकारका शिविरहरु देशभर सञ्चालन गर्नुपर्ने कुरालाई पनि जोड दिनुभयो ।

Share6Tweet4Share1

Related Posts

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

५ चैत्र २०८०, सोमबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

५ चैत्र २०८०, सोमबार
चालु आवमा’ मन्थली नगरको प्रगती ८५.०४ प्रतिशत
विविध

चालु आवमा’ मन्थली नगरको प्रगती ८५.०४ प्रतिशत

५ चैत्र २०८०, सोमबार
मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख
विविध

मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख

५ चैत्र २०८०, सोमबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

५ चैत्र २०८०, सोमबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

५ चैत्र २०८०, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero