Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पालिका पालिकामा अभियान सञ्चालन गर्दै नेपाल विमा प्राधिकरण

नेपाल अभियान नेपाल अभियान
२२ चैत्र २०८०, बिहीबार
in विविध
0
23
SHARES
Share on FacebookShare on Twitter

मन्थली,२२ चैत । नेपाल विमा प्राधिकरणले स्थानीय तह सँग अन्तरकृया तथा छलफल कार्यक्रम विहिवार मन्थलीमा नगरपालिकामा सम्पन्न गरको छ ।
प्राधिकरणकी उप निर्देशक श्रद्धा श्रेष्ठ को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका अवसरमा बोल्दै मन्थली नगर प्रमुख लव श्रेष्ठले सरकारले केहि गरेन भनेर गैर सरकारी संस्था वा अर्ध सरकारी संस्थाले भन्नु गलत भएको बताउनुभयो । सबै गैसस एबं अन्य निकायहरु पनि सरकारकै अंग भएकाले सरकारलाई गालि गलौज मात्र गरेर आफु उम्कीन खोज्नु नहुने बताउनुभयो । कार्यक्रमका अवसरमा उहाँले मन्थली नगरपालिका विमा प्राधिकरण सँग समन्वय गरेर अगाडि बढ्न तयार रहेको तर प्राधिकरण योजना सहित आउन अनुरोध गर्नुभयो । कार्यक्रमका अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेशका कोषाध्यक्ष रमेश ढुंगेलले विमा गर्ने काम राम्रो भएपनि त्यसको भुक्तानी दावी लिने वेलामा ज्यादै झन्झट हुने , विमा गरको पशु मर्यो भने कानमा लगाएको ट्याक काटेर निकाल्नु पर्ने जस्तो संबेदन सिल काम भुक्तानी दावी गर्नका लागि सम्बन्धित कम्पनीहरुले लगाउने भएकोले यस्ता गतिविधिहरुलाई बन्द गरी सर्वसुलभ ढंगवाट भुक्तानी हुने प्रकृया भयो भने मात्र विमा प्रतिको बिश्वास जाग्ने बताउनुभयो ।

सो असबरमा बोल्दै प्राधिकरणकी उप निर्देशक श्रद्धा श्रेष्ठ तह सँग नेपाल विमा प्राधिकरण समन्वय गरेर जाने बताउनुभयो । उहाले विमा क्षेत्रमा भएगरेका कमीकमजोरीलाई सच्याउन आफु तयार रहेको भन्दै विमाप्रतिको नकरात्मक धारणा त्याग्नुपर्ने बताउनुभयो ।
त्यसैगरी प्राधिकरणकी सहायक निर्देशक आर्या रावलले विमा प्राधिकरणको परिचय दिँदै नेपालमा विमा क्षेत्रको अबस्था विमा कोषको लागि स्थानीय निकायको भूमिका र प्राधिकरणले समन्वय गर्ने सक्ने क्षेत्र लगाएका वारेमा जानकारी गराउनुभयो ।
कार्यक्रमका सहभागिहरुले यस अघि गरिएको कोरोना बिमा बापदको भुक्तानी अझै नआएको, बिमा रकम भुक्तानी दावी गर्दा धेरै हैरानी र मmमेला ब्यहोर्नु परेको ,पहिलो किस्ता तिरेर दोस्रो किस्ता देखि तिर्न नसक्ने विमितहरुको पैसा त्यसै नास भएर गएकोले पहिलो किस्ता वुझाउनेहरुको पनि मागेको वखतमा रकम नदिएको प्रति गुनासो गर्नुभएको थियो ।
प्राधिकरणको नियमित कार्यक्रम अन्तर्गत पालिका पालिका हरुमा यस प्रकारको विमा सम्बन्धि अभियान सञ्चालन गरी स्थानीय तह सँग समन्वय गर्दै विमा कार्यक्रमलाई प्रभावकारी ढंगबाट अगाडि बढाउने प्रयासका साथ यो कार्यक्रमको आयोजना गरिएको प्राधिकरणका सहायक निर्देशक केदार नाथ भट्टले बताउनुभयो ।
प्राधिकरणले दोलखा रामेछाप सिन्धुली लगाएतका जिल्लाका विभिन्न पालिका हरुमा यो अभियान सञ्चालन गरिरहेको छ ।

Share9Tweet6Share2

Related Posts

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

२२ चैत्र २०८०, बिहीबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

२२ चैत्र २०८०, बिहीबार
चालु आवमा’ मन्थली नगरको प्रगती ८५.०४ प्रतिशत
विविध

चालु आवमा’ मन्थली नगरको प्रगती ८५.०४ प्रतिशत

२२ चैत्र २०८०, बिहीबार
मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख
विविध

मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख

२२ चैत्र २०८०, बिहीबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

२२ चैत्र २०८०, बिहीबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

२२ चैत्र २०८०, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero