Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप विमानस्थलमा पहिलो पटक एक्स–रे मेसिन

नेपाल अभियान नेपाल अभियान
२३ चैत्र २०८०, शुक्रबार
in विविध
0
23
SHARES
Share on FacebookShare on Twitter

मन्थली , २३ चैत । रामेछापको मन्थली विमानस्थलबाट सोलुको लुक्ला जाने पर्यटकहरु दैनिक रुपमा बढदै गएपछि मन्थली विमानस्थलमा सामान एक्स–रे मेसिन राखिएको छ । नियमित चेक जाँचमा सहज होस भन्ने भन्ने उद्देश्यले पहिलोपटक सामान एक्स रे मेसिन मन्थली विमानस्थलमा सञ्चालनमा ल्याइएको हो ।
मेसिन नहँुदा हवाइ जहाज बाट यात्रा गर्ने स्वदेशी तथा विदेसी यात्रुहरुको प्रहरीले झोला खोलेर चेक जाँच गर्ने गरेको थियो ।
हवाई जहाजमा लैजान प्रतिबन्धित गरिएका सामानहरु ओसार पसार नहोस भनेर यस अघि प्रहरीले झोला खोलेरनै चेक जाँच गर्ने गरेको थियो ।
जिल्लामा मेसिन प्राप्त भएपछि झोला प्रहरीहरुलाई झोला खोलिरहनु पर्ने झन्झट नभएको र समयको समेत बचत हुने गरेको नानगरिक उडयन प्राधिकरण रामेछापका बरिष्ठ अधिकृत प्रज्ज्वल गुरागाँईले बताउनुभयो । उक्त मेसिन नागरिक उडयन प्राधिकरण काठमाण्डौले रामेछापलाई उपलब्ध गराएको हो ।

Share9Tweet6Share2

Related Posts

मन्थली र रामेछापमा रक्तदान कार्यक्रम
विविध

मन्थली र रामेछापमा रक्तदान कार्यक्रम

२३ चैत्र २०८०, शुक्रबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

२३ चैत्र २०८०, शुक्रबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

२३ चैत्र २०८०, शुक्रबार
चालु आवमा’ मन्थली नगरको प्रगती ८५.०४ प्रतिशत
विविध

चालु आवमा’ मन्थली नगरको प्रगती ८५.०४ प्रतिशत

२३ चैत्र २०८०, शुक्रबार
मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख
विविध

मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख

२३ चैत्र २०८०, शुक्रबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

२३ चैत्र २०८०, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero