Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप,ओखलढुंगा र मकवानपुरमा एकै साथ नियुक्ति पत्र वितरण र सफत ग्रहण

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२५ चैत्र २०८०, आईतवार
in विविध
0
31
SHARES
Share on FacebookShare on Twitter


मन्थली,२५ चैत । शिक्षक सेवा आयोग बाट प्रा.वि. तृतिय श्रेणीमा नाम निकालेर जिल्ला जिल्लामा पुगेका शिक्षकहरुलाई आइतवार रामेछाप,ओखलढुंगा र मकवानपुरमा आज एकै साथ नियुक्ती बितरण गर्नुका साथै सफत ग्रहण गराइएको छ ।


शिक्षा तथा समन्वय इकाई रामेछापले मन्थलीमा आयोजना गरेको उक्त कार्यक्रमममा रामेछाप जिल्लाको विभिन्न पालिकाहरुमा रहेका बिद्यालयहरुका लािग नाम निकालेर आएका १५७ जना शिक्षकहरुलाई नियुक्ति दिनुका साथै सफथ ग्रहण गराइएको कार्यालय प्रमुख नेत्र प्रसाद गजुरेलले बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख प्रेम बहादुर थापा, मन्थली नगर प्रमुख लव श्रेष्ठ, शिक्षक महासंघका अध्यक्ष शंकर प्रसाद ढुंगेल लगाएत शिक्षक संघ संगठन एबं क्रान्तिकारी शिक्षक संगठनका प्रमुख एबं प्रतिनिधिहरुले नब नियुक्त शिक्षकहरुलाई स्वागत गर्नु भएको थियो ।


त्यसैगरी ओखलढुंगामा पनि आजै नियुक्ती बितरण र सफथ ग्रहण गराइएको शिक्षा तथा समन्वय इकाइ ओखलढुंगाका कार्यालय प्रमुख भरत भट्टराइले वताउनुभयो ।
त्यस्तै शिक्षक सेवा आयोग बाट नाम निकालेर मकवानपुर जिल्लामा पुगेका प्राथामिक तह तृतिय श्रेणीका शिक्षकहरुलाई पनि नियुक्ती दिनुका साथै सफत ग्रहण गराइएको शिक्षा तथा समन्वय इकाई मकवानपुरका प्रमुख दिनानाथ गौतमले बताउनु भयो ।

Share12Tweet8Share2

Related Posts

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

२५ चैत्र २०८०, आईतवार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

२५ चैत्र २०८०, आईतवार
चालु आवमा’ मन्थली नगरको प्रगती ८५.०४ प्रतिशत
विविध

चालु आवमा’ मन्थली नगरको प्रगती ८५.०४ प्रतिशत

२५ चैत्र २०८०, आईतवार
मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख
विविध

मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख

२५ चैत्र २०८०, आईतवार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

२५ चैत्र २०८०, आईतवार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

२५ चैत्र २०८०, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero