Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामचन्द्र बि.क. सम्मानित

नेपाल अभियान नेपाल अभियान
१५ बैशाख २०८१, शनिबार
in विविध
0
19
SHARES
Share on FacebookShare on Twitter


मन्थली ,१५ बैशाख । राष्ट्रिय दलित पत्रकार संघ रामेछापले रामचन्द्र विकलाई सम्मानित गरेको छ ।


शनिवार सम्पन्न संघको जिल्ला अधिवेशनका क्रममा संस्थापक अध्यक्ष समेत रहेका बिकलाई सम्मान गरिएको हो ।
संघका अध्यक्ष लेखवहादुर बिकको अध्यक्षतामा सम्पन्न उक्त अबिधेशनको उद्घाटन मन्थली नगरप्रमुख लव श्रेष्ठले गर्नु भएको थियो ।
कार्यक्रमका अबसरमा प्रमुख अतिथि श्रेष्ठ, राष्ट्रिय दलित पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष, नेपाल पत्रकार महासंघ वागमती प्रदेशका कोषाध्यक्ष रमेश ढुंगेल,जिल्ला अध्यक्ष बद्री नयाँघरे, पत्रकार हिमाल ढुंगेल, प्रहरी नायव निरिक्षक रन्जन गिरी जिल्ला प्रशान कार्यालय रामेछापका लक्ष्मण भुजेल,प्रेस युनियनका सचिव सागर वोहोरा, प्रेस चौतारी रामेछापका अध्यक्ष नवराज श्रेष्ठ, समाजवादी प्रेस संगठनका कैलाश खत्री लगाएतले पत्रकारीताकाे वर्तमान अबस्थाकाे बारेमा चर्चा गर्दै अा आफ्नो मन्तब्य राख्नु भएको थियो । अबिधेशनले नवराज विकको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको निवर्तमान सचिव मिलन विकले जानकारी दिनुभयाे ।

Share8Tweet5Share1

Related Posts

मन्थली र रामेछापमा रक्तदान कार्यक्रम
विविध

मन्थली र रामेछापमा रक्तदान कार्यक्रम

१५ बैशाख २०८१, शनिबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१५ बैशाख २०८१, शनिबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

१५ बैशाख २०८१, शनिबार
चालु आवमा’ मन्थली नगरको प्रगती ८५.०४ प्रतिशत
विविध

चालु आवमा’ मन्थली नगरको प्रगती ८५.०४ प्रतिशत

१५ बैशाख २०८१, शनिबार
मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख
विविध

मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख

१५ बैशाख २०८१, शनिबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

१५ बैशाख २०८१, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero