Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पत्रकारहरु द्वारा रक्तदान

नेपाल अभियान नेपाल अभियान
२० बैशाख २०८२, शनिबार
in विविध
0
16
SHARES
Share on FacebookShare on Twitter


मन्थली,२० बैशाख । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर आज शनिवार नेपाल पत्रकार महासंघ रामेछाले स्वाथ्य परीक्षण तथा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।


यस अघि चैत्र १७ गते परेको नेपाल पत्रकार महासंघको स्थापना दिवसका अवसरमा तोकिएको कार्यक्रम पत्रकार सुरेश रजकको मृत्यू पछि रोकिएकोले आज विश्व प्रेस स्वतन्तता दिवसको अबसर परेर आयोजना गरिएको पत्रकार महासंघ रामेछापका अध्यक्ष दिपक घिमिरेले बताउनुभयो ।

उहाँले पत्रकारहरु पनि सामाजिक उत्तरदायित्वका कामहरु गर्छन भन्ने सन्देश दिनका लागि नेपाल रेडक्रस सोसाइटी सँगको समन्वयमा रक्तदान र पत्रकार महासंघ आफ्ना सदस्यहरुको स्वास्थ्य प्रति संबेदन सिल छ भन्ने कुराका लागि जिल्ला जनस्वास्थ्य कार्याल रामेछापको समन्वयमा स्वस्थ्य परिक्षणको आयोजना गएिको पनि बताउनुुभयो
मन्थली नगर अस्पतालमा आयोजना गरिएको उक्त कार्यक्रमका अबसरमा मन्थली नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा केशव सिं धामीले नगर २५ शैयाको नगर अस्पताललाई स्तरोन्नति गरी ५० शैयाको बनाउने तयारी भैरहेको बताउनुभयो । उहाँले दरवन्दि अनुसारका कर्मचारी हरु नहुँदा र अस्पतालमा चिकित्सकहरु लामो समयसम्म नटिक्दा सेवा प्रवाहमा कठिनाई भैरहेको पनि बताउनुभयो ।
कार्यक्रम पछि आफु सँग सहकार्य गर्ने मन्थली नगर अस्पाताल, जिल्ला जनस्वास्थ्य कार्यालय रामेछाप र नेपाल रेडक्रस सोसाईटी रामेछापलाई नेपाल पत्रकार महासंघले प्रसंशा पत्र प्रदान गरेको थियो भने रक्तदान गर्ने पत्रकारहरुलाई नेपाल रेडक्रस सोसाइटिले सम्मान पत्र प्रदान गरेको थियो ।

Share6Tweet4Share1

Related Posts

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

२० बैशाख २०८२, शनिबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

२० बैशाख २०८२, शनिबार
चालु आवमा’ मन्थली नगरको प्रगती ८५.०४ प्रतिशत
विविध

चालु आवमा’ मन्थली नगरको प्रगती ८५.०४ प्रतिशत

२० बैशाख २०८२, शनिबार
मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख
विविध

मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख

२० बैशाख २०८२, शनिबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

२० बैशाख २०८२, शनिबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

२० बैशाख २०८२, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero