Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सैपुकाे तिलाैरीमा अागलागी हुँदा एक घर जलेर नष्ट, घरधनि गम्भिर घाइते

नेपाल अभियान नेपाल अभियान
२७ बैशाख २०८२, शनिबार
in विविध
0
21
SHARES
Share on FacebookShare on Twitter

मन्थली, २७ बैशाख । रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नं २ सैपु तिलौरीमा विद्युत सर्ट भएर आगालागी हुँदा एक घरपूर्ण रूपमा जलेको छ । साथै आगलागीमा मौरी बिच्किएर चिल्दा घरधनी गम्भीर घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय धोवीका अनुसार लिखु तामाकोशी गाँउपालिका वडा नं–२ सैपुका चन्द्रबहादुर पौडेलको घरमा आगलागी भएको हो ।
शनिवार करिब साँझ ७ बजेको समयमा भएको आगलागीबाट पौडेलको घर पूर्ण रूपमा जलेको छ । ढुङ्गा माटोले बनेकोउक्त घरमा ५ जनाको परिवार बस्दै आएका थिए ।
आगालागी भएको केही वेरमानै आगो नियन्त्रणमा आएको भएपनि माहुरीले चिलेर गम्भिर घाइते भएका पौडेलको साँझ अबेर सम्म पनि होस आएको छैन । पौडेललाई स्थानीय र प्रहरीको सहायतामा गाँउमै प्राथमिक उपचारपछि मन्थली अस्पतालमा थप उपचारका लागि ल्याइएको सो वडाका वडा अध्यक्ष सन्तोष पौडेलले जनाकारी दिनुभयो ।

प्रारम्भिक अनुसन्धान अनुसार विद्युत सर्ट भएर घरमा आगलागी भएको र घरमा पालेको १ दर्जन भन्दा बढि माहुरीले चिल्दा पौेडेल घाइते भएका थिए । घर जलेर नष्ट हुँदा कति क्षति भयो भन्ने बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

Share8Tweet5Share1

Related Posts

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

२७ बैशाख २०८२, शनिबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

२७ बैशाख २०८२, शनिबार
चालु आवमा’ मन्थली नगरको प्रगती ८५.०४ प्रतिशत
विविध

चालु आवमा’ मन्थली नगरको प्रगती ८५.०४ प्रतिशत

२७ बैशाख २०८२, शनिबार
मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख
विविध

मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख

२७ बैशाख २०८२, शनिबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

२७ बैशाख २०८२, शनिबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

२७ बैशाख २०८२, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero