Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सुकाजाेर आजदेखि अनिवार्य तथा नि:शुल्क शिक्षा वडा घाेषणा

नेपाल अभियान नेपाल अभियान
१८ जेष्ठ २०८२, शनिबार
in विचार, विविध
0
12
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १७ जेठ । रामेछाप जिल्लाकाे रामेछाप नगरपालिका वडा नं ७ सुकाजाेरलाई आजदेखि अनिवार्य तथा निःशुल्क शिक्षा वडा घाेषणा गरिएकाे छ । शनिवार आयाेजना गरिएकाे एक कार्यक्रमका अवसरमा रामेछाप नगर पालिका वडा नं ७ लाई अनिवार्य तथा नि:शुल्क वडा घाेषणा गर्ने प्रतिवद्दता गरिएकाे हाे । वडा अध्यक्ष समीर कार्कीकाे अध्यक्षता एबं रामेछाप नगर प्रमुख लवश्री न्याैपाने प्अरमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम का अवसरमा बाेल्ने नगर उप प्रमुख बाल कु कार्की, विभिन्न बिध्यालयका शिक्षकहरू राजनैतिक दलका प्रमुख एबं प्रतिनिधि लगाएतले घाेषणा का लागि घाेषणा मात्र नभई घाेषणा पछिका विभिन्न कार्यक्रम हरूलाई निरन्तरता दिनुपर्ने बताउनुभएकाे थियाे । आ.वि मुडाजाेर का प्र.अ. रामबहादुर घिसिङले अग्रेजी विषय पठाउने नाममा अभिभावकसँग स्वेच्छिक सहयाेग भन्दै अझै पनि केही विध्यालयहरूले विभिन्न खालका शुल्कहरू लिईदै आएकाे भएपनि अब भने त्यस्ता शुल्कहरू लिन नहुने वताउनुभयाे । आसन्न वालमैत्री नगर घाेषणाका लागि यसले पनि टेवा दिने भएकाेले आफ्नाे वडाले आज बाट अनिवार्य तथा नि:शुल्क शिक्षा वडा घाेषणा गरिएकाे रामेछाप नपा वडा नं -७ सुकाजाेरका अध्यक्ष समीर कार्कीले वताउनु भयाे । साे अवसरमा अति विपन्न विध्यार्थीहरूलाई छात्रवृत्ति समेत प्रदान गरिएकाे थियाे ।

Share5Tweet3Share1

Related Posts

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१८ जेष्ठ २०८२, शनिबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

१८ जेष्ठ २०८२, शनिबार
चालु आवमा’ मन्थली नगरको प्रगती ८५.०४ प्रतिशत
विविध

चालु आवमा’ मन्थली नगरको प्रगती ८५.०४ प्रतिशत

१८ जेष्ठ २०८२, शनिबार
मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख
विविध

मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख

१८ जेष्ठ २०८२, शनिबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

१८ जेष्ठ २०८२, शनिबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

१८ जेष्ठ २०८२, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero