Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सोमबार मन्थलीमा हुने उज्यालो नेपाल पार्टीको भेलामा प्रमुख अतिथिका रुपमा कुलमान आउँने

नेपाल अभियान नेपाल अभियान
६ पुष २०८२, आईतवार
in विविध
0
48
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । करिव डेढ महिना अघिमात्र गठन भएको उज्यालो नेपाल पार्टीले सोमबार जिल्ला सदरमुकाम मन्थलीमा जिल्ला भेलाको आयोजना गर्न लागेको छ । उक्त पार्टिले गरि जेन्जीको भावना अनुसारक काम गर्ने लक्ष्य सहित फागुन २१ गतेको निर्वाचनलाई लक्षित गरि राजनितिक अभियानलाई तिव्र बनाएको हो । उक्त अभियान अन्र्तगत गाउँ गाउँमा पुगेर अनौपचारीक रुपमा साँगठनिक अभियान सँचालन गर्दै आएको उज्याला पािर्टेले सोमबार एक औपचारी कार्यक्रमका विच जनताहरुको रोहबरमा पार्टिको मूल निति र साँगठनिक अभिायनका बारेमा जानकारी गराउने तयारी गरेको छ । जसको तयारी स्वरुप सोमबार गर्न लागिएको जिल्ला भेलाको प्रमुख अतिथिका रूपमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ आउने तय भएको जानकारी गराएको छ ।
उक्त पार्टिले शानिवार साँझ सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन मार्फत सोमबार सँचालन गर्न लागिएको कार्यक्रमको उदेश्यका बारेमा जानकारी गराएको थियो । पत्रकार सम्मेलनमा पार्टिका जिल्ला संयोजनकर्ता रामकृष्ण लामा र यूवा परिचालन कमिटीका केन्द्रिय सँयोजनकर्ता राज मैनालीले जिल्लामा हाल सम्म भईरहेको पार्टिको गतिविधि र सोमबारको भेलाको तयारीका बारेमा जानकारी गराएका थिए । उक्त भेला मार्पmत उज्यालोले आफनो जिल्ला कमिटिलाई पनि पुर्णता दिनुका सा उज्यालो नेपाल पार्टीका नेता रामकृष्ण लामाले र तयारी गरेको उज्यालो नेपाल पार्टीका जिल्ला सयोजनकर्ता रामकृष्ण लामाले जानकारी दिनु भएको छ । जिल्ला स्थिापना गरेको रामेछाप जिल्लामा आफ्नो राजनीतिक अभियानलाई तीव्र बनाउने भएको छ । जिल्लामा पार्टी संगठन विस्तार गर्दै औपचारिक रूपमा राजनीतिक गतिविधि अघि बढाउने उद्देश्यसहित पार्टी कार्यालय स्थापना गर्न लागिएको हो ।
शनिबार सदरमुकाम मन्थलीमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीले रामेछापमा संगठन अवस्था, विस्तार र तयारीको बारेमा जानकारी गराएको थियो । पत्रकार सम्मेलनमा बोल्दै उज्यालो नेपाल पार्टीका जिल्ला सँयोजनकर्ता तथा जिल्ला नेता रामकृष्ण लामाले भोली सोमबारका लागि गर्न लागिएको भेला पहिलो र ओझपुर्ण बनाउने तयारी पार्टिले गरेको जानकारी पनि गराउनु भयो । नयाँ पार्टि भएको र पार्टीको पहिलो जिल्ला भेलालाई सफल पार्नका लागि उक्त पार्टिले उज्यालने नेपालका नायक उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ आउने निश्चित भएको पनि नेता लामाले जानकारी गराउनु भयो । कार्यक्रमको अवसर पारेर उज्यालो नेपाल पार्टीले आफनो जिल्ला पार्टी कार्यालयको उद्घाटन गर्ने कार्यक्रम समेत तय गरेको छ । पत्रकार सम्मेलनमा नेता लामाले देशको मुख्य बैकल्पीक शक्तिका रुपमा उदाउँदै गरेको उज्यालो नेपाल पार्टीको गतिविधि ब्यवहारीक रुपमानै उज्यालो हुनु पर्ने अपेक्षा जनमानसले गरेकोले सोहि भावना अनुरुप उसले आफनो कर्मलाई निरन्तर दिदै शुसासन र देशको आर्थिक रूपान्तरणलाई मुल मन्त्र बनाएर अघिबढ्ने विश्वास ब्यक्त गर्नुभयो ।
पत्रकार सम्मेलनमा उज्यालो नेपाल पार्टीका युवा परिचालन कमिटिका केन्द्रिय सँयोजनकर्ता राज मैनालीले जनताको माग र चाहना अनुसार गठन भएको आफनो पार्टिको मुल मर्मनै उज्यालो नेपालका लागि शुशासन र आर्थिक रुपान्तरणको मर्मलाई सफल बनाउनका लागि पनि पार्टिले राम्रो जन सर्मथन उपार्जन प्राप्त गर्नै विश्वास ब्यक्त गर्नु भयो । उक्त पार्टिले आफनो मुख्य अभियान अन्र्तगत जिल्ल कार्यालय उद्घाटनपछि जिल्लाको सबै पालिका र वडा वडामा पुगेर संगठन विस्तारको कामलाई तिव्र बनाउने कार्ययोजना तय भएको पनि नेता मैनालीले जानकारी गराउनु भयो । पुराना राजनितिक दलको कुशासनका कारण देशमा विद्यमान राजनीतिक तथा सामाजिक विकृति सँस्थागत भएको भन्दै त्यसको शुद्धिकरणको दायीत्व पनि उज्यालकोको काँधमा आएकोले यसका लागि अन्य परिवर्तनकारी शक्तिहरु सँग पनि हातेमालो गर्दे जाने निति पार्टिले अवलम्बन गर्ने जानकारी पनि गराउनु भयो । “आम नागरिक र देशका युवाहरूले परिवर्तनको खोजीका विच नयाँ शक्तिको माग गरेको कारण आफनो पार्टिको जन्म भएको भन्दै,उक्त भावनाको नेतृत्व उज्यालो नेपाल पार्टीलेमात्र गर्न सक्ने विश्वास पनि नेता मैनालीले गर्नु भयो ।”
उक्त पार्टिले पत्रकार सम्मेलन मार्फत जिल्लामा ऊर्जा, कृषि र पर्यटन मार्फत रोजगारी सृजना गर्न सकिने सम्भावना रहेको भन्दै पार्टिले यस बारेमा पनि आफनो अवधारणा बनाउने प्रतिबद्धता ब्यक्त गरेका थिए । उज्यालो नेपाल पार्टीले सोमबार गर्न लागेको कार्यक्रमाम सहभागिताका लागि मन्थलीवासी र आम जिल्लाबासीहरुलाई सकृय सहभागिताका लागि पनि आग्रह गरेको छ । पारदर्शी, जवाफदेही र विकासमुखी राजनीति गर्ने उज्यालो पार्टिको मुख्य उदेश्य भएकाले कार्यक्रममा सहभागित जनाएर आफनो नेतृत्वलाई सुझाब सहितको खबरदारी गर्न पनि नेताहरुले आग्रह गरेका थिए ।

Share19Tweet12Share3

Related Posts

मन्थली र रामेछापमा रक्तदान कार्यक्रम
विविध

मन्थली र रामेछापमा रक्तदान कार्यक्रम

६ पुष २०८२, आईतवार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

६ पुष २०८२, आईतवार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

६ पुष २०८२, आईतवार
चालु आवमा’ मन्थली नगरको प्रगती ८५.०४ प्रतिशत
विविध

चालु आवमा’ मन्थली नगरको प्रगती ८५.०४ प्रतिशत

६ पुष २०८२, आईतवार
मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख
विविध

मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख

६ पुष २०८२, आईतवार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

६ पुष २०८२, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero