Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

भू.पू. सैनिक साकोसले मनायो आफनो १९ औं साधारणसभा

नेपाल अभियान नेपाल अभियान
८ पुष २०८२, मंगलवार
in विविध
0
13
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । भूपु सैनिकहरुलाई लक्षित गरि मन्थलीमा स्थापना भएको भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफनो १९ औ साधारण औपचारिक कार्यक्रमका विच सम्पन्न गरेको छ । सोमबार उसले एक औपचारिक कार्यक्रमका विच आफना सबै शेयर सदस्यहरुको रोहवरमा आफनौ साधारण सभा सम्पन गरेको हो ।
आव २०६३÷०६४ सालमा ६९ जना संस्थापक शेयर सदस्यहरुको अगुवाईमा स्थापना गरेको उक्त सहकारीले नियमित वचत सँगै गरेको आर्थिक गतिविधिका कारण आफुलाई जिल्लाकै नमुना सहकारीका रुपमा स्थापीत गरिसकेको छ । उक्त सहकारीले १९ बर्षको अवधिमा आफना शेयर सदस्यहरुमा भारि वृद्धि गरि कुल १ हजार ४ सय चौरान्नब्बे पुरयाएको छ । त्यसैगरि सहकारीको निति, विधि र अनुशासन भित्र रहेर काम पारदर्शिताका साथ कम गर्दे आएको उक्त सहकारीको औपचारीक उद्घाटन जिल्ला सहकारी सँघका अध्यक्ष हिमाल ढुँगेलले गरेका थिए । सो अवसरमा अध्यक्ष ढुँगेलले अन्य सहकारीको तुलनामा असल सहकारीको छवि बनाएको भूपु सैनिक र उसको नेतृत्वले गरेको काम प्रति सँतोष ब्यक्त गरे । उद्घाटन् सत्रमा जिल्ला वचत सँघका अध्यक्ष जगन्नाथ दाहाले,सकारी अगुवा एवं मन्थली वचत तथा क्रण सहकारी सँस्थाका अध्यक्ष गाविन्द घिमिरे,सँस्थाका सँस्थापक अध्यक्ष केशव घिमिरे लगायतका बक्ताहरुले पछिल्लो समयमा सर्व साधारणले सहकारी प्रति हेर्ने दृष्टिकोण नकरात्मक भएको भन्दैे भुपू वचतले सहकारी मार्फत आफना शेयर सदस्यहरुलाई पुर्याएको योगदानका वारेमा चर्चा गरेका थिए ।
कुल सम्पति ९ करोड ७७ लाख १६ हजार ७ सय ३६ रुपैयाँ रहेको उक्त सहकारीले आर्थिक वर्ष २०८१÷८२ सम्म आईपुग्दा २६ लाख ११ हजार ७ सय ६८ रुपैयाँ मुनाफा गर्न नाफा कमाउन सफल भएको छ । स्थापना बर्षमा ५ सय ८६ रुपैयाँ मुनाफा कमाएको भूपुले अघिल्लो आर्थिक वर्ष २०८०÷८१ मा संस्थाले २३ लाख ९२ हजार ४ सय विवरण आर्थिक प्रतिवेदनमा उल्लेख गरेको छ । सोमबार मन्थलीमा आयोजित १९ औँ वार्षिक साधारणसभामा प्रस्तुत वार्षिक प्रतिवेदनमा सहकारीले वित्तीय अनुशासन, सदस्य–मैत्री सेवा तथा पारदर्शिता भूपुको मुल उदेश्य भएको कुरा उल्लेख गरेको छ । साधारणसभाले चालु बर्षको योजना, नीति तथा कार्यक्रमसमेत सर्व सम्मत रुपमा पारित गरेको छ ।
संस्थाका अध्यक्ष टहल बहादुर कार्कीको अध्यक्षतामा भएको उक्त साधारण सभाका अवसरमा संस्थाका असल शेयर सदस्य, असल ऋणि,असल वचतकर्ता,अपाङ्ग र जेष्ठ सदस्य सँगै असल कर्मचारीका रुपमा सँस्थाका ब्यवस्थापक बसुन्दर घिमिरेसमेतलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । साधारण सभाको बन्द सत्रले सचिव वीर वहादर खड्गाद्धारा प्रस्तुतत सचिवको साँगठनीक प्रतिवेदन र कोषाध्यक्ष थडिन्द्र बहादुर थापाद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्व सम्मत रुपमा पारीत गरेको छ । त्यसैगरि उसले गत एक वर्ष भित्रमा कालगतिले मृत्यु भएका कुल १७ जना शेयर सदस्यका परिवारहरुलाई सदस्य हितकोष राहत वापत कुल ४ लाख ८० हजार रुपैयाँ पनि प्रदान गरेको छ ।

Share5Tweet3Share1

Related Posts

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

८ पुष २०८२, मंगलवार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

८ पुष २०८२, मंगलवार
चालु आवमा’ मन्थली नगरको प्रगती ८५.०४ प्रतिशत
विविध

चालु आवमा’ मन्थली नगरको प्रगती ८५.०४ प्रतिशत

८ पुष २०८२, मंगलवार
मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख
विविध

मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख

८ पुष २०८२, मंगलवार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

८ पुष २०८२, मंगलवार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

८ पुष २०८२, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero