Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

कटुवालद्वारा बालबालिकालाई पोशाक वितरण

बद्री नयाँघरे बद्री नयाँघरे
३ चैत्र २०७६, सोमबार
in विविध
0
227
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- सामाजिक अगुवा एवं रामेछाप नगरकार्यपालिकाका सदस्य सरोज कटुवालले आफ्नो गाउँको विद्यालयमा अध्ययनरत बालबालिकाहरुको लागि विद्यालय पोशाक उपलव्ध गराउनुभएको छ । उहाँले आफ्नो नीजि लगानीबाट रामेछाप नगरपालिका ८ सल्लेको केबलेश्वर आधारभूत विद्यालयमा अध्ययनरत २० जना छात्र छात्राका लागि पोशाक उलब्ध गराउनु भएको हो ।

रामेछाप ८ नेकपाका अध्यक्ष समेत रहनुभएका कटुवालले विशेष गरि तामाङ्ख समुदायका बालबालिका अध्ययनरत सो विद्यालयका छात्र छात्राहरुको पठन–पाठन प्रति आर्कषण जगाउन र उनिहरुलाई नियमित  विद्यालय आउने बातावरण सृजना गर्नका लागि अविभाक, विद्यालयका प्रअ र शिक्षकहरुको समेत सहभागितामा पोशाक उपलब्ध गरउनुभएको हो ।

पुरानो सदरमुकाम रामेछाप बजारबाट  नजिकै रहेको सो विद्यालयका बालबालिका विभिन्न समस्याबाट  पठन–पाठन तथा सामाजिक हिसाबले पनि पिछडिएकाले उनिहरुको शैक्षिक तथा सामाजिक जागरणमा सहयोग पुुुर्‍याउने उद्देश्यले पोशाक सहयोग उपलब्ध गराएको कटुवालले बताउनुभयो ।

Share180Tweet20Share6

Related Posts

चालु आवमा’ मन्थली नगरको प्रगती ८५.०४ प्रतिशत
विविध

चालु आवमा’ मन्थली नगरको प्रगती ८५.०४ प्रतिशत

३ चैत्र २०७६, सोमबार
मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख
विविध

मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख

३ चैत्र २०७६, सोमबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

३ चैत्र २०७६, सोमबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

३ चैत्र २०७६, सोमबार
जातीय छुवाछुत कायमै
विविध

जातीय छुवाछुत कायमै

३ चैत्र २०७६, सोमबार
अन्तराष्ट्रिय रेडक्रस दिवस मन्थलीमा पनि मनाइयो
विविध

अन्तराष्ट्रिय रेडक्रस दिवस मन्थलीमा पनि मनाइयो

३ चैत्र २०७६, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero