Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

काँग्रेसको पहिलो चरणको राष्ट्रिय अभियान भदौ २४ सम्म

नेपाल अभियान नेपाल अभियान
१३ भाद्र २०७९, सोमबार
in राजनीति, विविध, समाचार
0
43
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ,१३ भदौ । नेपाली काँग्रेस रामेछापको पहिलो चरणको “जनताको साथमा काँग्रेस” अभियान–२०७९ भदौ २४ गते सम्म चल्ने भएको छ ।


नेपाली काँग्रेस जिल्लाकार्य समिति रामेछापको भदौ ११ गते बसेको बैठकले जिल्लाका ८ वटै पालिकाहरुमा उक्त अभियान सञ्चालन गर्नका लागि जिम्मेवारी समेत तोकेको छ ।
जिम्मेवारी अनुसार– भदौ २२ गतेका लागि तग गरिएको गोकुलगंगा, खाँडादेवी सुनापति,दोरम्बा र लिखु तामाकोशी र उमाकुण्ड का लागि क्रमशः पार्टि सभापति पूर्ण बहादुर तामाङ, पूर्व सभापति रामचन्द्र खड्का, निवर्तमान सभापति लवश्री न्यौपाने, उपसभापति लेख वाहादुर कार्की ,नवराज थोकर र सचिब दिपक खड्कालाई तोकिएको छ ।

त्यसैगरीे २३ गते रामेछाप नगरपालिकामा हुने कार्यक्रमका लागि सह–सचिब कमल योञ्जन लाई तोकिएको छ भने २४ गते मन्थली नगरपालिकामा हुने कार्यक्रममा सभापति सहित सबैको उपस्थितिमा कार्यक्रम सम्पन्न गर्ने प्रबक्ता नारायण बहादुर बोगटीले जारी गर्नुभएको प्रेस बिज्ञप्ती मा उल्लेख छ । उक्त अभियानको भदौ १० गते केन्द्रीय प्रतिनिधि हरिशरण नेपालीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको थियो ।

Share17Tweet11Share3

Related Posts

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 
देश

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 

१३ भाद्र २०७९, सोमबार
विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 
देश

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 

१३ भाद्र २०७९, सोमबार
जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ
देश

जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ

१३ भाद्र २०७९, सोमबार
उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 
देश

उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 

१३ भाद्र २०७९, सोमबार
अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो
संघ

अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो

१३ भाद्र २०७९, सोमबार
रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

१३ भाद्र २०७९, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.