Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

भटौली वडा कपको उपाधि भटौली स्टार क्लव “ए” लाई

नेपाल अभियान नेपाल अभियान
८ कार्तिक २०७९, मंगलवार
in खेलकुद, विविध, समाचार
0
97
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,८ कार्तिक । मन्थली नगरपालिका वडा नं–७ भटौलीमा मंगलवार सम्पन्न दोस्रो भटौली वडा कप अन्तर्गत खुल्ला अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि भटौली स्टार क्लव “ए” ले जितेको छ ।


खेलकुद बिकास समिति मन्थली न पा वडा नं–७ को आयोजनामा सोमवार बाट सुरु भएको उक्त खेलका बिजेतालाई प्रथम पुरस्कार वापद नगद ३० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र,द्वितिय हुने भटौली स्टर क्लब “बि” लाई नगद २० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र र तृतिय हुने मुगिटार स्टार क्लव लाई नगद रु १० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र वडा अध्यक्ष भुवनहरी प्रसाइले बितरण गर्नु भएको थियो ।

त्यसैगरी सान्त्वना हुने मितेरी युवा क्लव थाक्लेले नगद ५ हजार र शिल्ड प्राप्त गरेको थियो । खेलकुद बिकास समिति म न पा–७ का संयोजक मानोज माझीको अध्यक्षतामा सम्पन्न उक्त खेलको उद्घाटन सोमवार मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले गर्नु भएको थियो ।


सो अबसरमा महिला र अग्रज खेलाडिहरुको समेत अप्रतियोगी खेल प्रदर्शन गरिएको खेलकुद संयोजक मनोज माझिले जानकारी दिनुभयो ।

Share39Tweet24Share7

Related Posts

जातीय छुवाछुत कायमै
विविध

जातीय छुवाछुत कायमै

८ कार्तिक २०७९, मंगलवार
युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित
शिक्षा

युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित

८ कार्तिक २०७९, मंगलवार
खिम्तीमा बाल प्रतिभा पहिचाहन कार्यक्रम
समाचार

खिम्तीमा बाल प्रतिभा पहिचाहन कार्यक्रम

८ कार्तिक २०७९, मंगलवार
अमेरिकामा अन्तराष्ट्रिय नेपाल साहित्य समाज  द्धारा विविध कार्यक्रम
कारोबार

अमेरिकामा अन्तराष्ट्रिय नेपाल साहित्य समाज द्धारा विविध कार्यक्रम

८ कार्तिक २०७९, मंगलवार
नेपाल पत्रकार महासंघकाे साधारण सभा सम्पन्न
समाचार

नेपाल पत्रकार महासंघकाे साधारण सभा सम्पन्न

८ कार्तिक २०७९, मंगलवार
प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम
राजनीति

प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम

८ कार्तिक २०७९, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.