Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

विश्व कृर्तिमान राख्ने प्रयास गर्दै रामेछापका लक्ष्मण

नेपाल अभियान नेपाल अभियान
२१ कार्तिक २०७९, सोमबार
in खेलकुद, विविध, समाचार
0
221
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,२१ कार्तिक । रामेछापको मन्थली नगरपालिका वडा नं ९ का लक्ष्मण सेन्चुरीले गिनिज वुकमा नाम लेखाउने उदेश्यले घुडामा वल च्यापेर ११ पटक उल्टी जम्प गरेका छन् ।
विभिन्न सञ्चारमाध्यमहरु प्रायोजक रहेको उक्त खेल दर्शकहरुका माझ सोमवार जिल्ला समन्वय समितिको प्रङ्गडमा प्रदर्शन गरिएको थियो ।

निरन्तर तरिकाले खुट्टाले वल च्यापेर उल्टी जम्प गर्ने यो दुर्लभ र जोखिम पूर्ण खेल मानिन्छ । सेन्चुरीले उक्त खेल २० सेकेन्डमा पार गरेका थिए ।
आफुले गिनिज वुकमा नाम लेखेर विश्व कृतिमान राख्दै नेपाल को गौरवतालाई बृद्धि गर्ने उद्देश्यका साथ आफु विगत देखिनै यस खेलमा लागेको उनले वताए ।
यस अघि अन्यत्र देशका खेलाडिहरुले यस्तो खेलमा १० पटक सम्म उल्टी जम्प गर्ने गरेको भएपनि आफुले ११ पटक गरेकोले आफ्नो नाम गिनिज बुकमा लेखिने दावी पनि उनले गरे।

उल्टी जम्प १२ पटक पुरागर्नै लाग्दा वल भुइमा खसेको थियो ।

Share88Tweet55Share15

Related Posts

जातीय छुवाछुत कायमै
विविध

जातीय छुवाछुत कायमै

२१ कार्तिक २०७९, सोमबार
युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित
शिक्षा

युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित

२१ कार्तिक २०७९, सोमबार
खिम्तीमा बाल प्रतिभा पहिचाहन कार्यक्रम
समाचार

खिम्तीमा बाल प्रतिभा पहिचाहन कार्यक्रम

२१ कार्तिक २०७९, सोमबार
अमेरिकामा अन्तराष्ट्रिय नेपाल साहित्य समाज  द्धारा विविध कार्यक्रम
कारोबार

अमेरिकामा अन्तराष्ट्रिय नेपाल साहित्य समाज द्धारा विविध कार्यक्रम

२१ कार्तिक २०७९, सोमबार
नेपाल पत्रकार महासंघकाे साधारण सभा सम्पन्न
समाचार

नेपाल पत्रकार महासंघकाे साधारण सभा सम्पन्न

२१ कार्तिक २०७९, सोमबार
प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम
राजनीति

प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम

२१ कार्तिक २०७९, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.