Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

आइतबार वाट रामेछाप  प्रशासनको ई –पासपोर्ट सेवा सुचारु

नेपाल अभियान नेपाल अभियान
६ जेष्ठ २०८०, शनिबार
in प्रदेश नं ३, समाचार
0
28
SHARES
Share on FacebookShare on Twitter

 

रामेछाप ६ जेठ । बुधवार बिहान परेको चट्याङले जिल्ला प्रशासन कार्यालय रामेछापको कम्प्युटरमा क्षति भएपछि बन्द भएको ई – पासपोर्ट सेवा सुचारु हुने भएको छ ।  जिल्ला प्रशासन कार्यालय रामेछापले शनिवार एक सूचना प्रकाशित गरी जेठ ३ गते देखि बन्द भएको ई–पासपोर्ट सेवा सम्बन्धी सबै काम आइतबार बाट सञ्चालन हुने जानकारी गराएको हो । 

 गत बुधवार बिहान परेको चट्याङले जिल्ला प्रशासन कार्यालय रामेछापका कम्प्युटर र इन्टरनेट लगायतका उपकरणमा क्षति पुगेका कारण बुधवार देखिनै सेवा प्रवाह प्रभावित हुनुका साथै त्यस सम्बन्धी सबै काम रोकिएको थियो ।  

सामानमा क्षति पुग्नासाथ  कार्यालयले लगातार इन्टरनेट, टेलिफोन, राउटर लगायतका उपकरण निर्माण र मर्मतको काम सम्पन्न गरे सँगै सेवा सुचारु हुने भएको हो ।  अनिश्चित कालका लागि सेवा बन्द भएका कारण सेवाग्राहीको काम ४ दिन देखि रोकिएको थियो । 

चट्याङले राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्ने क्यामेरा लगायतका उपकरण र सिसी क्यामेरामा समेत क्षति पुगेको थियो ।

Share11Tweet7Share2

Related Posts

मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

६ जेष्ठ २०८०, शनिबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

६ जेष्ठ २०८०, शनिबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

६ जेष्ठ २०८०, शनिबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

६ जेष्ठ २०८०, शनिबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

६ जेष्ठ २०८०, शनिबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

६ जेष्ठ २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.