Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

प्रकाशराजको हिमाल यात्रा : ३ वर्षमा पाँच हिमाल आरोहण, सात महादेशका अग्ला हिमाल चढ्ने धोको (भिडियो)

नेपाल अभियान नेपाल अभियान
३ कार्तिक २०७६, आईतवार
in पर्यटन, भिडियो
0
284
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- रामेछापको लिखुतामाकोशी गाउँपालिका वडा नम्बर ७ तिल्पुङमा जन्मिनु भएका प्रकाशराज पाण्डेले निकै साहासिक मानिएको हिमाल आरोहणको यात्रलाई सफल बनाइरहनुभएको छ । २६ वर्षको उमेरमा लाङटाङमा रहेको स्काउट पिक हिमालको पहिलो पटक सफल आरोहण गरेर हिमाल आरोहणको यात्रा तय गर्नुभएका पाण्डेले अहिले सम्म विश्वको अग्लो हिमालले चिनिएको सगरमाथा सहित पाँच ओटा हिमाल आरोहण गरिसक्नुभएको छ ।

पछिल्लो पटक गोरखा जिल्लामा रहेको विश्वकै किलर माउण्टेनको नामले चिनिएको मनास्लु हिमाल पनि सफल रुपमा आरोण गर्नुभएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने उदेश्यका साथ सात महादेशका सात अग्ला हिमाल चढ्ने अभियानमा पाण्डे होमिनुभएको छ ।

यसै विषयमा रहेर नेपाल अभियान डट कमले उहाँसँग गरेको सम्पादित कुराकानीलाई यहाँ प्रस्तुत गरिएको छ ।

Share114Tweet71Share20

Related Posts

रामेछाप ‘मिस्टर एण्ड मोडेल सिजन–५’ र ‘लिटिल मोडेल असार भरि चल्ने
देश

रामेछाप ‘मिस्टर एण्ड मोडेल सिजन–५’ र ‘लिटिल मोडेल असार भरि चल्ने

३ कार्तिक २०७६, आईतवार
मन्थली विमानस्थलमा भएको दुई पाइलट विचको बिवादको अनसुन्धान सुरु
पर्यटन

मन्थली विमानस्थलमा भएको दुई पाइलट विचको बिवादको अनसुन्धान सुरु

३ कार्तिक २०७६, आईतवार
रामेछापको जुनारको गुणस्तरीयतामा बृद्धि, बगैचाबाटै विक्रिहुन थाल्यो
कृषि

रामेछापको जुनारको गुणस्तरीयतामा बृद्धि, बगैचाबाटै विक्रिहुन थाल्यो

३ कार्तिक २०७६, आईतवार
खिम्ती बेशीमा २ महिने झोला बनाउने तालिम
आधारभूत

खिम्ती बेशीमा २ महिने झोला बनाउने तालिम

३ कार्तिक २०७६, आईतवार
सुनकोशी ३ मा लागानी गर्न बंगालादेश सकरात्मक ः राजदूत चौधरी
आधारभूत

सुनकोशी ३ मा लागानी गर्न बंगालादेश सकरात्मक ः राजदूत चौधरी

३ कार्तिक २०७६, आईतवार
रामेछाप र मन्थली नगरको विकासका लागि कार्यदल निर्माण
आधारभूत

रामेछाप र मन्थली नगरको विकासका लागि कार्यदल निर्माण

३ कार्तिक २०७६, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.