Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

लौरी गोगनको गायिका सपना थापा मंगलबार रामेछाप आउँदै

नेपाल अभियान नेपाल अभियान
१२ फाल्गुन २०७६, सोमबार
in मनोञ्जन
0
130
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- फागुन ६ गते देखि जारी दोस्रो रामेछाप महोत्सवको आठौं दिन अर्थत मंगलबार लोक तथा दोहोरी गायिका सपना थापा आउने भएकी छिन् । पछिल्लो समय लौरी गोगनको गित मार्फत चर्चाको शिखर बटुल्दै आएकी थापा रामेछाप महोत्सवलाई संगितमय बनाउने गरी रामेछाप आउन लागेकी हुन् । त्यस्तै अर्का गायक राजेन्द्र कुमार कार्की पनि आउने भएका छन् । कार्की राष्ट्रिय संगत कर्मीसंघका केन्द्रय अध्यक्ष समेत हुन् । कार्कीले दमौलीमा गेट, पापी संसर जस्ता लोक तथा दोहोरी गित गाएका छन् ।

गायिका थापाले लौरी गोगन बाहेक अन्य लोक तथा दोहोरी गीतमा पनि आफ्नो आवाज दिएकी छिन् । मंगलबारको साँझ गायिका थापाले महोत्सवमा आउने दर्शकलाई भरपूर मनोरञ्जन दिलाउने अपेक्षा आयोजकले लिएको छ ।

रामेछाप उद्योग वाणिज्य संघ आयोजक, मन्थली नगरपालिका मुख्य प्रायोजक र सामाजिक सशक्तीकरण नेपाल सहआयोजक रहेको महोत्सवमा यस अघि विभिन्न कलाकारहरुले विभिन्न प्रस्तुतीहरु देखाईसकेका छन् । महोत्सव फागुन १५ गते सम्म चल्ने छ ।

Share75Tweet23Share6

Related Posts

रामेछापमा भदौ २५ मा ‘मोडल अफ सिजन–६’ र ‘लिटल मोडल सिजन–५’ सँचालन गरिने
देश

रामेछापमा भदौ २५ मा ‘मोडल अफ सिजन–६’ र ‘लिटल मोडल सिजन–५’ सँचालन गरिने

१२ फाल्गुन २०७६, सोमबार
रामेछापमा चलचित्र महोत्सव हुँदै
मनोञ्जन

रामेछापमा चलचित्र महोत्सव हुँदै

१२ फाल्गुन २०७६, सोमबार
माछो माछो भ्यागुतो यस्पालीको तिज……..
मनोञ्जन

माछो माछो भ्यागुतो यस्पालीको तिज……..

१२ फाल्गुन २०७६, सोमबार
मगर महिला संघ रामेछापको तिज उत्सब कार्यक्रम
मनोञ्जन

मगर महिला संघ रामेछापको तिज उत्सब कार्यक्रम

१२ फाल्गुन २०७६, सोमबार
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रमा तिज बिषेश कार्यक्रम
मनोञ्जन

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रमा तिज बिषेश कार्यक्रम

१२ फाल्गुन २०७६, सोमबार
स्थानिय तह रामेछापले भब्य संग मनायो तीज विषेश कार्यकम
आधारभूत

स्थानिय तह रामेछापले भब्य संग मनायो तीज विषेश कार्यकम

१२ फाल्गुन २०७६, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.