Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

शिक्षा क्षेत्रमा सुधार नभए सम्म परिवर्तन असम्भब

नेपाल अभियान नेपाल अभियान
७ आश्विन २०७९, शुक्रबार
in प्रदेश नं ३, शिक्षा, स्थानीय सरकार
0
43
SHARES
Share on FacebookShare on Twitter


रामेछाप असोज ७ । मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले शिक्षा क्षेत्रको गुणस्तरमा सुधार नभए सम्म परिवर्तन असम्भब हुने बताउनु भएको छ । सो कुरा उहाँले शुक्रबार मन्थली सहित स्मृति बहुमुखी क्याम्पसको अतिरिक्त क्रियाकलाप समितिद्वरा आयोजित वडा दशै, शुभदिपावली तथा छठ् पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बताउनु भएको हो । यस प्रयोजनका लागि नगरले पहिलो प्राथमिकता दिएको भन्दै यसका लागि सवैलााई सहयोग गर्न पनि आग्रह गर्नु भयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका प्रमुख श्रेष्ठले कार्यक्रमलाई सम्बोधन गर्दै ‘मन्थली नगरपालिकाले शिक्षा क्षेत्रको सुधारका लागि नगर शैक्षिक सम्मेलन गरी काम शुरु गरि सकेको जानकारी पनि दिनु भयो । उहाँले नगर सम्मेलनका क्रममा जिल्ला बाहिर र भित्रका विषय विज्ञ र शैक्षिक अगुवाहरु समेतलाई बोलाएर निर्माण गरिएको नितिलाई नगरले कार्यान्वयन गर्दे जाने पनि बताउनु भयो
।
सो अबसरमा उहाँले दशै तिहारको उपलक्ष्यमा सबैलाई भड्कीलो नभई समन्वयात्मक तरिकाले दशै मनाउन पनि आग्रह गर्नु भयो । उहाँले घर जाँदा पनि राम्रो पक्षलाई मात्रै लिएर जान पनि आग्रह गरे । उहाँले सबैलाई ्रजिम्मेवार भएर अघि बढ्न पनि आग्रह गर्नू भयो ।
कार्यक्रमा विद्यार्थि हरुले नाच गान गरेर कार्यक्रमलाई मनोसम बनाएका थिए ।

Share17Tweet11Share3

Related Posts

मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

७ आश्विन २०७९, शुक्रबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

७ आश्विन २०७९, शुक्रबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

७ आश्विन २०७९, शुक्रबार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

७ आश्विन २०७९, शुक्रबार
जातीय छुवाछुत कायमै
विविध

जातीय छुवाछुत कायमै

७ आश्विन २०७९, शुक्रबार
युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित
शिक्षा

युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित

७ आश्विन २०७९, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.