Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

परियोजनाद्वार कृषकहरुलाई वोका र मिल बितरण

नेपाल अभियान नेपाल अभियान
२१ चैत्र २०८०, बुधबार
in कृषि, विविध
0
36
SHARES
Share on FacebookShare on Twitter

मन्थली २१, चैत । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना रामेछापले आज (बुधवार) वोयर जातका वोका, पाठी, मिल र घास काट्ने कटर बितरण गरेको छ ।


जिल्ला समन्वय साितिका उप प्रमुख प्रेम सागर थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका अवसरमा वाख्रा पालक कृषकहरुलाई पचास प्रतिशत अनुदानमा ११ वटा वोयर जातको बोका र एउटा पाठी बितरण गरिएको थियो । त्यसैगरी कम्बाइन मिल ३३ वडा र डिक्स मिल २० वटा,चापकटर ८ वटा वितरण गरिएको थियो ।
कार्यक्रमका अवसरमा सो कार्यालयका प्रमुख थिरलाल गैरेले वाख्रापालक कृषकहरुलाई आय आर्जन गर्न सहज होस भन्ने उद्देश्यका साथ ५० प्रतिशत अनुदानमा वोयर जातका बोका सहित मिलहरु उपलब्ध गराएएको बताउनुभयो ।
सो अवसरमा पत्रकार महासंघका बागमती प्रदेशका कोषाध्यक्ष रमेश ढुंगेल , जिल्ला समन्वय अधिकारी,पशु सेवा प्राविधिक लागाएतले आ–आफ्नो मन्तब्य राख्नु भएको थियो । परियोजनाले जिल्लाका बिभिन्न पालिकामा बाख्रा, जुनार र आलु जोनका रुपमा काम गर्दै आइरहेको छ ।

Share14Tweet9Share3

Related Posts

जातीय छुवाछुत कायमै
विविध

जातीय छुवाछुत कायमै

२१ चैत्र २०८०, बुधबार
अन्तराष्ट्रिय रेडक्रस दिवस मन्थलीमा पनि मनाइयो
विविध

अन्तराष्ट्रिय रेडक्रस दिवस मन्थलीमा पनि मनाइयो

२१ चैत्र २०८०, बुधबार
विविध

२१ चैत्र २०८०, बुधबार
पत्रकार महासंघको स्थापना दिवस विविध कार्यक्रमका साथ मनाइँदै
विविध

पत्रकार महासंघको स्थापना दिवस विविध कार्यक्रमका साथ मनाइँदै

२१ चैत्र २०८०, बुधबार
रामेछाप उद्योग बाणिज्य संघमा कुमार र प्रकाश  वीच प्रतिपर्धा हुने । पूर्ब अध्यक्षहरु प्रकाशको पक्षमा उभिए
विविध

रामेछाप उद्योग बाणिज्य संघमा कुमार र प्रकाश वीच प्रतिपर्धा हुने । पूर्ब अध्यक्षहरु प्रकाशको पक्षमा उभिए

२१ चैत्र २०८०, बुधबार
सिरुवारी दुर्घटनामा मृत्यू हुनेको संख्या २ पुग्यो गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाण्डौ लगियो
विविध

सिरुवारी दुर्घटनामा मृत्यू हुनेको संख्या २ पुग्यो गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाण्डौ लगियो

२१ चैत्र २०८०, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.