Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा ‘मोडल रामेछाप’ हुने

नेपाल अभियान नेपाल अभियान
२३ श्रावण २०७६, बिहीबार
in मनोञ्जन
0
578
SHARES
Share on FacebookShare on Twitter

२२ साउन, २०७६
मन्थली– रामेछापमा मोडल रामेछाप प्रतियोगिता हुने भएको छ । किङस्टार क्रियसन प्रा.लिले अयोजना गर्न लागेको प्रतियोगितामा १४ देखि २८ बर्ष उमेर समूहका लागि मिस्टर तथा मिस मोडल रामेछाप, ६ बर्ष देखि १३ बर्ष उमेर समूहका लिटिल मोडल रामेछाप र जुनसुकै उमेर समुहका लागि तिज क्वीन रामेछाप छनौट कार्यक्रम सञ्चालन गर्न लागेको बताइएको छ ।

मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी किङस्टार क्रियसन प्रा.लिका निर्देशक सुमन खडकाले जानकारी गराउनु भएको हो । उहाँका अनुसार प्रतियोगिता रामेछापकोे सदरमुकाम मन्थलीमा हुने छ । कार्यक्रममा भग लिनेलाई क्रमशः मिस्टर तथा मिस मोडल का लागि प्रति ब्यक्ति ५ हजार, लिटिल मोडलका लागि ३ हजार र तिज क्वीनका लागि २ हजार शुल्क बुझाई आबेदन दिन सकिने आयोजकले बताएको छ ।

यहि साउन २७ गते सम्म आबेदन संकलन गर्ने, साउन २८ देखि भाद्र १४ गते सम्म तालिम दिने र त्यस पछि भाद्र १५ गते अन्तिम छनौट गर्ने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।
छनौटमा परेकाहरुले पुन राष्ट्रिय तथा अन्तराट्रिय रुपमा भाग लिन सक्ने पनि अयोजकले बताएको छ । रामेछापको सुनापति गाउपालिका खनियापानीका खड्काले आफू जिल्लाबासी भएकाले रामेछापमा यस प्रकारको कार्यक्रम गर्न लागेको र कार्यक्रमका लागि सबैले सहयोग गरिदिन आग्रह गरेका छन ।

Share544Tweet14Share4

Related Posts

रामेछापमा भदौ २५ मा ‘मोडल अफ सिजन–६’ र ‘लिटल मोडल सिजन–५’ सँचालन गरिने
देश

रामेछापमा भदौ २५ मा ‘मोडल अफ सिजन–६’ र ‘लिटल मोडल सिजन–५’ सँचालन गरिने

२३ श्रावण २०७६, बिहीबार
रामेछापमा चलचित्र महोत्सव हुँदै
मनोञ्जन

रामेछापमा चलचित्र महोत्सव हुँदै

२३ श्रावण २०७६, बिहीबार
माछो माछो भ्यागुतो यस्पालीको तिज……..
मनोञ्जन

माछो माछो भ्यागुतो यस्पालीको तिज……..

२३ श्रावण २०७६, बिहीबार
मगर महिला संघ रामेछापको तिज उत्सब कार्यक्रम
मनोञ्जन

मगर महिला संघ रामेछापको तिज उत्सब कार्यक्रम

२३ श्रावण २०७६, बिहीबार
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रमा तिज बिषेश कार्यक्रम
मनोञ्जन

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रमा तिज बिषेश कार्यक्रम

२३ श्रावण २०७६, बिहीबार
स्थानिय तह रामेछापले भब्य संग मनायो तीज विषेश कार्यकम
आधारभूत

स्थानिय तह रामेछापले भब्य संग मनायो तीज विषेश कार्यकम

२३ श्रावण २०७६, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.