Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

ज्योती मगर र रामकुमार नेपाली बुधबार रामेछाप आउँदै

नेपाल अभियान नेपाल अभियान
१३ फाल्गुन २०७६, मंगलवार
in मनोञ्जन
0
1.4k
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- विभिन्न जिल्लामा हुने महोत्सवमा सहभागि हुँदा विवादमा आउने गायिका ज्योति मगर र लोकस्टारमा चौथो भएका रामकुमार नेपाली बुधबार रामेछाप आउने भएका छन् । गायिका मगर नेपाली सांगीतिक क्षेत्रमा आफ्नो हाउभाउको कारण बढी चर्चित छिन् । ज्योती मगरको पहिरन र हाउभाउले बढी चर्चा पाउँछ । सामाजिक संजादेखि स्टेज कार्यक्रममा उनको उत्ताउलोपनाले चर्चा पाउँछ । ज्योती गीत गाउँदा पनि दोहोरो अर्थ लाग्ने शब्द बढी प्रयोग गर्छिन् । खुलेका पहिरन त उनको विशेषता नै हो । यसै कारणले पनि दर्शकको भिड लाग्ने गर्दछ ।

त्यस्तै रामकुमार नेपाली पनि यस अघि लोकस्टारमा धेरै जसो दर्शकले मन पराएका गायक हुन् । नेपाली रामेछापबासी नै भएकाले पनि उनको प्रस्तुती हेर्न आउनेको पनि उत्तिकै भिड लाग्छ ।

रामेछापमा जारी दोस्रो रामेछाप महात्सवको ९ औँ दिन यि दुई चर्चित कलाकार आउने भएपछि महोत्सवमा आउने दर्शकको पनि भिड बढ्ने अनुमान आयोजकले गरेको छ । यस अघि दुर्गेश थापा आउँदा ६ हजार बढी दर्शक आएकाले बुधबार ८ हजार बढी दर्शक आउने अनुमान गरिएको रामेछाप उद्योग वाणिज्य संघका सचिब सुरेश उदाशले जानकारी दिनुभयो ।

ज्योती मगर आउने भएपछि महोत्सव स्थलको सुरक्षा व्यवस्था पनि कडा पारिने रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक बसन्त पाठकले बताउनुभयो ।

Share1279Tweet58Share16

Related Posts

रामेछापमा भदौ २५ मा ‘मोडल अफ सिजन–६’ र ‘लिटल मोडल सिजन–५’ सँचालन गरिने
देश

रामेछापमा भदौ २५ मा ‘मोडल अफ सिजन–६’ र ‘लिटल मोडल सिजन–५’ सँचालन गरिने

१३ फाल्गुन २०७६, मंगलवार
रामेछापमा चलचित्र महोत्सव हुँदै
मनोञ्जन

रामेछापमा चलचित्र महोत्सव हुँदै

१३ फाल्गुन २०७६, मंगलवार
माछो माछो भ्यागुतो यस्पालीको तिज……..
मनोञ्जन

माछो माछो भ्यागुतो यस्पालीको तिज……..

१३ फाल्गुन २०७६, मंगलवार
मगर महिला संघ रामेछापको तिज उत्सब कार्यक्रम
मनोञ्जन

मगर महिला संघ रामेछापको तिज उत्सब कार्यक्रम

१३ फाल्गुन २०७६, मंगलवार
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रमा तिज बिषेश कार्यक्रम
मनोञ्जन

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रमा तिज बिषेश कार्यक्रम

१३ फाल्गुन २०७६, मंगलवार
स्थानिय तह रामेछापले भब्य संग मनायो तीज विषेश कार्यकम
आधारभूत

स्थानिय तह रामेछापले भब्य संग मनायो तीज विषेश कार्यकम

१३ फाल्गुन २०७६, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.