Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

गिरिजा अधिकारीको सरकारलाई प्रश्न, घुसखोरीको अन्त्य कहिले ए सरकार ? (भिडियो)

नेपाल अभियान नेपाल अभियान
३२ जेष्ठ २०७६, शनिबार
in भिडियो, मनोञ्जन
0
95
SHARES
Share on FacebookShare on Twitter

१ असार, २०७६

हेटौंडेली पत्रकार, गीतकार तथा साहित्यकार गरिजा अधिकारीको ‘ए सरकार-२’को गीतको भिडियो बिहीबार सार्वजनिक भएको छ । यसअघि अधिकारीकै ‘ए सरकार’ नामक गीत चर्चित भएको थियो । गीतको सफलतालाई ध्यान दिएर अधिकारीले दोस्रो भाग पनि ल्याएका हुन् ।

भीमफेदी गाइजैको आधिकारिक यूटुब च्यानलबाट सो भिडियो सार्वजनिक भएको हो । ‘ए सरकार-२’मा सरकारमाथि विभिन्न गुनासो र ब्यंग्य कसिएको छ । शैक्षिक बेारेजगारी बढ्दै गएको र जनतामा निरासा थपिएको विषयलाई गीतमा उठान गरिएको छ ।

जनतालाई हातमुख जोड्न कठिन भएको, युवा बाध्य भएर विदेशिनु परेको, रेमिट्यान्सबाट देश चलाउनु परेको लगायतका विषयलाई गीतले समेटेको छ । गिरिजा अधिकारीकै शब्दमा रहेको गीत चर्चित गायक देवेन्द्र कार्कीले गाएका छन् भने विकास पाण्डेले संगीत भरेका हुन् ।

रिकेश गुरुङको एरेन्ज/मिक्सिङ रहेको गीतको म्युजिक भिडियो निर्मल लामा बिजीको निर्देशन गरेका हुन् । गीतमा चर्चित डान्स क्रियू ‘भिमफेदी गाईज’ को फिचरिङ छ ।

समाचार स्रोत : अनलाइन खबर

Share73Tweet9Share3

Related Posts

रामेछापमा भदौ २५ मा ‘मोडल अफ सिजन–६’ र ‘लिटल मोडल सिजन–५’ सँचालन गरिने
देश

रामेछापमा भदौ २५ मा ‘मोडल अफ सिजन–६’ र ‘लिटल मोडल सिजन–५’ सँचालन गरिने

३२ जेष्ठ २०७६, शनिबार
रामेछापमा चलचित्र महोत्सव हुँदै
मनोञ्जन

रामेछापमा चलचित्र महोत्सव हुँदै

३२ जेष्ठ २०७६, शनिबार
माछो माछो भ्यागुतो यस्पालीको तिज……..
मनोञ्जन

माछो माछो भ्यागुतो यस्पालीको तिज……..

३२ जेष्ठ २०७६, शनिबार
मगर महिला संघ रामेछापको तिज उत्सब कार्यक्रम
मनोञ्जन

मगर महिला संघ रामेछापको तिज उत्सब कार्यक्रम

३२ जेष्ठ २०७६, शनिबार
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रमा तिज बिषेश कार्यक्रम
मनोञ्जन

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रमा तिज बिषेश कार्यक्रम

३२ जेष्ठ २०७६, शनिबार
स्थानिय तह रामेछापले भब्य संग मनायो तीज विषेश कार्यकम
आधारभूत

स्थानिय तह रामेछापले भब्य संग मनायो तीज विषेश कार्यकम

३२ जेष्ठ २०७६, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.