Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

बासु फुयाँलको ७ सय १९मत कस कसले कति ल्याए

superadmin superadmin
२८ फाल्गुन २०७९, आईतवार
in कारोबार, देश, प्रदेश नं ३, राजनीति, समाचार, समाज
0
237
SHARES
Share on FacebookShare on Twitter


रामेछाप २८ फागुन । आईतबार प्राप्त रामेछाप उद्योग बाणिज्य संघको निर्वाचनको मत परिणाम अनुसार सदस्य पदका प्रत्यासि बासुदेब फुयाल सबै भन्दा बढि मत ल्याएर निर्वाचित हुनु भएको छ । उहाँले प्रतिस्पर्धामा सहभागिहरु मध्ये सबैभन्दा लोकपृय कुल ७ सय १९ मत ल्याएर विजयी हुनु भएको हो ।
त्यसैगरि प्रतिस्पर्धि मध्ये सबै भन्दा दोस्रो लोकपृय मत ल्याउनेमा सचिब पदमा निर्वाचित यज्ञराज सुवेदी हुनु हुन्छ । उहाँले ६ सय ९९ मत प्राप्त गर्न सफल हुनु भएको थियो । त्यस्तै कोषाध्यक्ष उत्तम बुढाथोकीले तेस्रो ६ सय ८६लोकपृय मत पाउनु भएको थियो भने सदस्यमा निर्वार्चित श्याम कुमार श्रेष्ठले ६ सय ८० चौथो मत प्राप्त गर्नु भएको थियो ।
त्यस्तै महिला सदस्य जया सुवेदीले महिला ६ सय ७६ र अध्यक्ष नविन थापा मगरले ६ सय ७१ मत प्राप्त गरि विजयी हुन सफल हुनु भएको निर्वाचन समितिले जनाएको छ ।
बाँकि सबै निर्वाचित र निकटतम् प्रतिद्धन्द्धिहरुको मत परिणाम पनि तपसिल बमोजिम रहेको छ । जस अनुसार अध्यक्ष पदका प्रत्यासि नवराज ढुंगेलले ५ सय ३९,वरिष्ठ उपाध्यक्षमा विजयी प्रकाश कुमार श्रेष्ठले ६ सय अर्की प्रत्यासि सुमिका श्रेष्ठले ५ सय ६२,वाणिज्य उपाध्यक्षमा विजयी सुदिस साहाले ६ सय ५५ र प्रत्यासी रामहरी उप्रेतीले ५ सय ३७मत प्राप्त गर्नु भएको थियो ।
उद्योग उपाध्यक्षमा विजयी आकाश रिजालले ६ सय ५२,प्रत्यासी चन्द्र मानन्धरले ५ सय ३८,महासचिवमा विजयी कुमार श्रेष्ठले ६ सय ९ मत पाउँदा प्रतिस्पर्धि सुरेश उदाशले ५ सय ८५मत प्राप्त गर्नु भएको थियो ।
सचिवमा राजु थापा ४ सय ९१कोषाध्यक्ष,सरोज तामाङले ४ सय ९७ मत प्राप्त गर्नु भएको थियो । त्यस्तै आजिवन सदस्यमा निर्वाचित प्रमोद कुमार श्रेष्ठले ६सय ५० र किसोर पौडेलले ५सय २१र लक्ष्मी श्रेष्ठले ५सय १६मत प्राप्त गर्नु भएको थियो ।
त्यसैगरि सदस्यमा अर्विन कुमार श्रेष्ठ– ६ सय २२, हरेराम क्षेत्री– ६ सय १९ कृष्ण गहतराजले ४सय ८२,देवचन्द्र कठेतले ५सय ४० रविन्द्र श्रेष्ठले ५सय ११,राजु श्रेष्ठ (विजय)ले ६ सय ३० रुद्र कुमार श्रेष्ठ– ५सय ११ र सन्तोशदास कथवनियाले ४ सय ५२ मत प्राप्त गरेको निर्वाचन समितिले जनएको छ ।

Share95Tweet59Share17

Related Posts

ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२८ फाल्गुन २०७९, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२८ फाल्गुन २०७९, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२८ फाल्गुन २०७९, आईतवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२८ फाल्गुन २०७९, आईतवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२८ फाल्गुन २०७९, आईतवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

२८ फाल्गुन २०७९, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero