Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप ट्राफिकले उठायो एक करोड भन्दा बढी राजश्व

नेपाल अभियान नेपाल अभियान
१ श्रावण २०७९, आईतवार
in आधारभूत, देश, प्रदेश नं ४, समाचार, समाज
0
57
SHARES
Share on FacebookShare on Twitter


रामेछाप १ साउन । ट्राफिक कार्यालय रामेछापले एक वर्षको अबधिमा एक करोड भन्दा राजस्व असुलि गरेको छ । गत आर्थिक बर्षमा उसले ११ हजार ९ सय ५० वटा नियम विपरित चल्ने साना ठुला सवारी साधनलाई कार्बाहि गरे वापत उक्त राजस्व संकलन गर्न सफल भएको हो । शनिबार मन्थलीमा आयोजित जिल्लाका सरोकारवालाहरु संगको बैठकमा प्रहरी प्रमुख थिङले सो कुराको जानकारी गराएका हुन् ।
ट्राफिक नियम विपरीत सवारी साधन चलाउने चालकमाथि जिल्ला ट्राफिक प्रहरी कार्यालयले अभियानकै रुपमा कार्वाहिअघि बढाएको छ । ट्राफिक ब्यवस्थापनको लागि नियमित र छड्के चेक जाँच, लाईसेन परिक्षण गलत पार्किङ आदीमा ध्यान नदिने आदी कार्वाहिमा परेका छन् । त्यसैगरि मनपरि ढंगले यातायातका साधन संचालन गर्ने साना तथा ठुला गरी ११ हजार ९ सय ५० सवारी साधनमाथि गरिएको कारवाही बाट उक्त राजस्व संकलन गर्न सफल भएको गरेर ट्राफिक प्रहरलिे १ करोड ७ लाख ४५ हजार रुपैयाँ राजश्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज चन्द्र कुमार फाँजु श्रेष्ठले जानकारि दिए ।
आफुहरुले पटक पटक नियम विपरीत सवारी साधन सञ्चालन नगर्न अनुरोध गर्दा पनि अटेर गरेका कारण ट्राफिक ब्यवस्थापन मार्फत नागरिकहरुको सुरक्षालाई ध्यान दिएर अभियानकै रुपमा अटेर गर्ने हरु माथि कारवाही अघि बढाईएको पनि प्रमुख श्रेष्ठले जानकारि दिए । उनले रामेछापको मुख्य नाका सेलेघाट हुँदै दैनिक दुई सय भन्दा बढी सवारी साधन आउने जाने गरेकाले ट्राफिकले पनि उक्त नाकालाई विषेश निगरानिमा राखेकोपनि बताए ।
जिल्लामा ट्राफिक जनशक्ति कमी हँुदा ट्राफिक ब्यवस्थापनमा अझै ध्यान पुग्न नसकेको र सिमित श्रोत साधनको परिचालन मार्फ काम भईरहेको पनि उनले जानकारी दिए । एक दर्जन भन्दा पनि बढि जनशक्ति आबश्यक पर्ने रामेछाप जिल्लामा हाल १० जना मात्र ट्राफिक प्रहरी कार्यरत रहेका र उनिहरुका भरमा मात्र काम गर्नु पर्दा समस्या भएको पनि प्रमुख श्रेष्ठले बताएका छन् ।

Share23Tweet14Share4

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१ श्रावण २०७९, आईतवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१ श्रावण २०७९, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१ श्रावण २०७९, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१ श्रावण २०७९, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१ श्रावण २०७९, आईतवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१ श्रावण २०७९, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero