Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जिल्ला प्रशासन रामेछापको अनुरोधः सार्वजनिक कार्यक्रम नगर्नु, होलीमा शुभकामना मात्रै दिनु

नेपाल अभियान नेपाल अभियान
२२ फाल्गुन २०७६, बिहीबार
in प्रहरी-प्रशासन, स्वास्थ्य
0
1.4k
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- विश्वका विभिन्न मुलुकमा देखिएको कोरोना भाईरसको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लामा सार्वजनिक रुपमा गरिने विभिन्न कार्यक्रम नगर्न सूचना जारी गरेको छ । संक्रमणबाट सुरक्षित रहन व्यक्तिगत सरसफाईमा ध्यान दिन अनुरोध गर्दै स–साना पारिवारिक भेघाट बाहेक अन्य कुनै पनि जात्रा–पर्व देखि सभा सम्मेलन लगायतका कार्यक्रम नगर्न भन्दै जिल्ला प्रशासन कार्यालय रामेछापले बिहिबार एक सूचना जारी गरेको हो । त्यस्तै नजिकिदैँ गरेको होली पर्वलाई पनि विगतमा भन्दा फरक तरिकाले घर परिवारमा बसेर शुभकामना आदान प्रदान गरेर मात्रै मनाउन अनुरोध गरेको छ ।

जिल्ला प्रशासनको अर्को सूचना जारी नभए सम्म मानिस जम्म हुने कुनै पनि कार्यक्रम गरेमा नियम अनुसार कारवाही हुने जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

Share1078Tweet123Share34

Related Posts

तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो
आधारभूत

तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो

२२ फाल्गुन २०७६, बिहीबार
मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर
समाचार

मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर

२२ फाल्गुन २०७६, बिहीबार
मन्थलीमा भदौ १३ र १४ गते गरिने मोतियाबिन्दुको शल्यक्रियाको तयारी पुरा
देश

मन्थलीमा भदौ १३ र १४ गते गरिने मोतियाबिन्दुको शल्यक्रियाको तयारी पुरा

२२ फाल्गुन २०७६, बिहीबार
जिल्ला ट्राफिक कार्यालय रामेछापले आज बाट पायो नयाँ भवन
प्रहरी-प्रशासन

जिल्ला ट्राफिक कार्यालय रामेछापले आज बाट पायो नयाँ भवन

२२ फाल्गुन २०७६, बिहीबार
मर्यादित रुपमा होली पर्व मनाउन रामेछाप प्रशासनको आग्रह
प्रहरी-प्रशासन

मर्यादित रुपमा होली पर्व मनाउन रामेछाप प्रशासनको आग्रह

२२ फाल्गुन २०७६, बिहीबार
 बागमती  प्रदेशकै दोस्रो बन्यो रामेछाप अस्पताल
देश

 बागमती  प्रदेशकै दोस्रो बन्यो रामेछाप अस्पताल

२२ फाल्गुन २०७६, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.