Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

गुणस्तरीय शिक्षाको लागि व्यक्तिगत स्वार्थ त्याग्नु पर्छः नगर प्रमुख थापामगर

नेपाल अभियान नेपाल अभियान
१५ फाल्गुन २०७६, बिहीबार
in शिक्षा, स्थानीय सरकार
0
78
SHARES
Share on FacebookShare on Twitter

रामेछाप– रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापामगरले नगर भित्रका विभिन्न विद्यालयमा केही व्यक्तिका व्यक्तिगत स्वार्थका कारण गुणस्तरिय शिक्षा प्राप्त हुन नसकेको गुनासो गर्नु भएको छ । बिहिबार गौरीशंकर माध्यमिक विद्यालयको ५६ औँ वार्षिक उत्सव कार्यक्रममा बोल्दै नगर प्रमुख थापामगरले गुणस्तरिय शिक्षा प्राप्त गर्न सबै लाग्नु पर्ने भएपनि केही व्यक्ति नीजि स्वार्थमा लागेका कारण नगरका विद्यार्थीहरुले पूर्ण रुपमा गुणस्तरीय शिक्षा प्राप्त गर्न नसकेको गुनासो गर्नुभएको हो ।

नगरको शैशिक्ष गुणस्तर विना कुनै पनि विकास अगाडि बढ्न नसक्ने हुँदा शिक्षक, अभिभावक, स्थानीय जनप्रतिनिधी, राजनीतिक दल, विद्यार्थी लगायतले शैक्षिक गुणस्तरको लागि सहयोग गर्नु पर्नेमा नगर प्रमुख थापामगरको जोड रहेको छ ।

गौरीशंकर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुर्ण बहादुर मगरको अध्यक्षता तथा रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयले हालसम्म गरेका काम र हाँसिल गरेका उपलब्धीको बारेमा जानकारी गराईएको छ । विद्यालयलाई योगदान पुर्.याउने विभिन्न संघसंस्था र व्यक्तिहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा पुर्व विद्यार्थी, शिक्षक, अभिभावक, विद्यार्थी, स्थानीय जनप्रनिधि, शिक्षा प्रेमी, समाजसेवी लगायतको सहभागिता रहेको थियो ।

Share31Tweet20Share5

Related Posts

रुद्राक्षेश्वर माविमा विब्यस गठन
शिक्षा

रुद्राक्षेश्वर माविमा विब्यस गठन

१५ फाल्गुन २०७६, बिहीबार
शिब सुबेदीलाई सम्मान सहित  विदाई
प्रदेश नं ३

शिब सुबेदीलाई सम्मान सहित विदाई

१५ फाल्गुन २०७६, बिहीबार
कृति समिक्षामा सयपत्रीको ‘माला’
कारोबार

कृति समिक्षामा सयपत्रीको ‘माला’

१५ फाल्गुन २०७६, बिहीबार
विद्यालय भवनहरुमा क्षति पुगेपछि पठन पाठन प्रभावित
शिक्षा

विद्यालय भवनहरुमा क्षति पुगेपछि पठन पाठन प्रभावित

१५ फाल्गुन २०७६, बिहीबार
सुनापति अध्यक्ष कपको उपाधि मुगिखोलाले चुम्यो
देश

सुनापति अध्यक्ष कपको उपाधि मुगिखोलाले चुम्यो

१५ फाल्गुन २०७६, बिहीबार
अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन
समाचार

अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन

१५ फाल्गुन २०७६, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.