Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

आगामी आर्थिक वर्षका लागि मन्थली नगरपालिकाको बजेट १ अर्व ७ करोड ३९ लाख

अभियान सम्बादाता अभियान सम्बादाता
११ असार २०७७, बिहीबार
in स्थानीय सरकार
0
50
SHARES
Share on FacebookShare on Twitter

श्रीधर घिमिरे, रामछाप- आगामी आर्थिक बर्ष २०७७/७८ का लागि मन्थली नगरपालिकाले कुल १ अर्ब ७ करोड ३९ लाख ७७ हजार ७ सय ३८ रुपैया बिनियोजन गरेको छ । बुधबार सम्पन्न मन्थली नगरपालिकाको सातौं नगरसभाले उक्त बजेट पारित गरेको हो ।

जस मध्ये आन्तरिक चालु तर्फ रु १२ करोड ६० लाख र शसर्त चालु तर्फ ५४ करोड एवं शसर्त र निशर्त आयोजना तथा कार्यक्रम तर्फ पूजिगत समेतको लागि चालिस करोड ४० लाख रकम बिनियोजन गरिएको उपप्रमुख मायाकुमारी कार्कीले  कार्यक्रमका अबसरमा जानकारी गराउनुभयो ।

आगामी आर्थिक बर्षको लागि प्रस्ताबित नीति तथा कार्यक्रम पनि नगरसभाले पास गरेको छ । जस अन्तर्गत स्थानीय राजस्व संकलन तथा परिचालन, आर्थिक बिकास (कृषि, पशुसेवा, सहकारी, उद्योग बाणिज्य तथा बित्तिय क्षेत्र, रोजगारी प्रबद्र्धन, पर्यटन, भु–ब्यवस्था) सामाजिक बिकास अन्तर्गत शिक्षा तथा संस्कृति, खेलकुद, स्वास्थ्य, खानेपानी, लक्षित वर्ग सामाजिक सुरक्षा रहेका छन् भने पूर्वाधार, बातावरण तथा बिपद ब्यवस्थापन, सार्बजनिक सेवा सुशासन तथा क्षमता बिकास, कानून तथा न्याय, समन्वय तथा साझेदारी, लगाएतका क्षेत्रहरु आगामी बर्षको नीती तथा कार्यक्र भित्र परेका छन् ।

उक्त क्षेत्र सँगसगै नगरपालिकाले सम्पादन गर्ने कार्य सेवा र सूचनाहरु जनता सामु पु¥याउने र जनताका समस्या गुनासा र सुझाब नगर समक्ष ल्याउने कार्यमा सञ्चार क्षेत्रको महत्वपूर्ण भुमिका हुने भएकोले सञ्चार क्षेत्रको बिकासमा आबश्यक सहयोग र सहकार्य गर्नका लागि उत्कृष्ठ सञ्चारकर्मी र उत्कृष्ठ सञ्चार गृह लाई सम्मान गर्न तथा स्थानीय सञ्चार माध्यम र प्रकाशन गृहको संरक्षण र प्रर्बद्धनका लागि आबश्यक बजेट बिनियोजन गरिएको  नगर प्रमुख रमेश कुमार बस्नेतले जानकारी गराउनु भयो ।

सातौं नगरसभाले उक्त नीति तथा कार्यक्रम पास गर्नुका साथै अर्थ सम्बन्धी बिधेयक, बिनियोजन बिधेयक पारित गरेको छ भने चालु आ ब मा भएका आम्दानी र खर्च समेत अनुमोदन गरेको छ ।

Share20Tweet13Share4

Related Posts

बावियाखर्कको सडक छेउमा वृक्षारोपण गरियो
प्रदेश नं ३

बावियाखर्कको सडक छेउमा वृक्षारोपण गरियो

११ असार २०७७, बिहीबार
रामेछाप नगरको चालु आवको प्रगति ८३ दशमलब ७ प्रतिशत राजस्व संकलनमा सुधार
देश

रामेछाप नगरको चालु आवको प्रगति ८३ दशमलब ७ प्रतिशत राजस्व संकलनमा सुधार

११ असार २०७७, बिहीबार
रामेछापमा भूमिहीन दलित र सुकुम्बासीको आवेदन पर्नेको संख्या ३ हजार २ सय  ३४मात्र
समाचार

रामेछापमा भूमिहीन दलित र सुकुम्बासीको आवेदन पर्नेको संख्या ३ हजार २ सय ३४मात्र

११ असार २०७७, बिहीबार
लगानी सम्मेलनले जुटायो करिव २३ लाखको सहयोग
देश

लगानी सम्मेलनले जुटायो करिव २३ लाखको सहयोग

११ असार २०७७, बिहीबार
रामेछापका आठवटै पालीकाको बजेट सँगै निति तथा कार्यक्रम सार्वजनिक
देश

रामेछापका आठवटै पालीकाको बजेट सँगै निति तथा कार्यक्रम सार्वजनिक

११ असार २०७७, बिहीबार
रामेछाप नगरद्धारा ८० करोड ४४ लाख ५६ हजारको बजेट सार्वजनिक
प्रदेश नं ३

रामेछाप नगरद्धारा ८० करोड ४४ लाख ५६ हजारको बजेट सार्वजनिक

११ असार २०७७, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.