Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

अपाङ्ग भएर उपचार गराउँदै आएकी ज्योतिलाई पूर्व विद्यार्थीको सहयोग 

नेपाल अभियान नेपाल अभियान
२७ बैशाख २०८०, बुधबार
in समाचार, समाज, स्वास्थ्य
0
72
SHARES
Share on FacebookShare on Twitter

 रामेछाप,२७ वैशाख । मन्थली नगरपालिका–१ मन्थली बजारमा बसोबास गर्दे आएकी २२ वर्षीय किशोरी ज्योति बुढाथोकीलाई मन्थली माद्यामिक विद्यालयका (२०५५) सालको एस.एल.सी ब्याचका विद्यार्थीहरूले आर्थिक सहयोग गरेका छन् ।  विगत १५ वर्ष देखि धुलिखेल अस्पतालमा उपचार गराउँदै आएकी शारीरिक रूपमा अपाङ्ग समेत रहेकी ज्योतिको परिवारलाई आर्थिक अभावमा उपचारमा समस्या परेको थाहा पाएपछि पूर्व विद्यार्थीहरूले उनका पिता ध्रुव बुढाथोकी मार्फत २० हजार ५ सय रुपैयाँ उपलब्ध गराएका हुन् । 

उनीहरूले एक अनौपचारिक कार्यक्रमका बिच मङ्गलवार उनका पिता ध्रुव बुढाथोकीलाई सङ्कलित रकम हस्तान्तरण गर्दै आयोजक पूर्व विद्यार्थीका अगुवा तीर्थ सुवेदीले गम्भीर प्रकृतिको रोगबाट पीडित उनको उपचार गराउन समेत समस्यामा परेको अवस्थालाई मध्यनजर गरेर मानवीय हिसाबले आफूहरूबाट सङ्कलन गरेको उक्त रकम ज्योतिका पिता ध्रुव बुढाथोकीलाई प्रदान गरिएको बताउनु भयो । उहाले रकम हस्तान्तरण गर्दै पूर्व विद्यार्थीहरूले आफूहरू पीडित परिवारका अन्य छोराछोरीको पठनपाठनको निम्ति सहयोग गर्न पनि लागि पर्ने प्रतिबद्धता  जनाउनुभयो ।   

ओखलढुङ्गा जिल्ला घर भएका बुढाथोकीको परिवार लामो समयदेखि सदरमुकाम मन्थलीमा घडी पसल सञ्चालन गरेर बसोबास गर्दै आएका छन् । चिकित्सकको सल्लाहमा बुढाथोकीको बायाँ खुट्टा रोगकै कारण काटिएको र हाल धुलिखेल अस्पतालमा आवासीय रूपमा उपचार भइरहेको छ । 

उनलाई चिकित्सा क्षेत्रमा अति नै दुर्लभ मानिने ‘सिस्टेमिक स्क्लेरोसिस’ भन्ने घातक रोग लागेको बताइएको छ । सो रोगबाट १७ वर्षअघि उनको बी एन्ड बी अस्पतालमा खुट्टाको औँला काटिएको थियो ।

 जेठी सन्तान रूपमा रहेकी छोरीको घुँडामुनिको भाग काटेर फालेको र उपचारका क्रममा हाल सम्म डेढ करोड भन्दा माथि खर्च भई सकेको पनि बुढाथोकीले बताउनुभयो । डाक्टरले उपचार लाग्छ  तर जीवनभर औषधि गर्नु पर्छ भनेको । त्यसका लागि उहाँले सबैबाट सहयोगका लागि आग्रह पनि गर्नुभएको छ ।’

Share29Tweet18Share5

Related Posts

रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा
देश

रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा

२७ बैशाख २०८०, बुधबार
तालिम सुरु
समाचार

तालिम सुरु

२७ बैशाख २०८०, बुधबार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

२७ बैशाख २०८०, बुधबार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

२७ बैशाख २०८०, बुधबार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

२७ बैशाख २०८०, बुधबार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

२७ बैशाख २०८०, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.