Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

ठोसेमा दशैको शुभकामना सँगै जेष्ठ नागरिक सम्मानित

नेपाल अभियान नेपाल अभियान
१७ आश्विन २०७६, शुक्रबार
in राजनीति
0
114
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- गोकुलगंगा गाउँपालिका वडा नम्बर २ ठोसेमा नेपाली काग्रेसले दशैंको शुभकामनासँगै जेष्ठ नागरिकलाई सम्मान गरेको छ । नेपाली काग्रेस ठोसे इकाई समितिले शुक्रबार आयोजना गरेको चियापन तथा शुभकामना कार्यक्रममा ठोसेका ७५ वर्ष माथीका पाँच जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।

गोकुलगंगा गाउँपालिका वडा नम्बर २ ठोसेका काग्रेस वडा सभापति एवं गिरिजा प्रसाद कोइराल फाउण्डेशन रामेछाप प्रदेश सभा ‘क’ का अध्यक्ष सुन्दार कुमार कार्कीको अध्यक्षतामा भएको कर्यक्रममा ठोसेका ललित बहादु खड्का, खड्ग बहादुर कार्की, हरि बहादुर कार्की, भक्ती माया खड्का र जनक बहादुर कार्कीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सम्मानित हुने जेष्ठ नागरिकलाई कार्यक्रमकी प्रमुख अतिथि एवं गिरिजा प्रसाद कोइराला फाउण्डेशन रामेछापकी सदस्य कल्पना खड्का कार्कीले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा सहभागिहरुले एक अर्कामा दशैको शुभकामना समेत आदन–प्रदान गरेका छन् । कार्यक्रम गिरिजा प्रसाद कोइराला फाण्डेशन रामेछापका जिल्ला अध्यक्ष दीपक खड्काको प्रमुख आतिथ्यता तथा नेपाल तरुण दल रामेछापका अध्यक्ष काजी बहादुर खड्का (दिनेश) को विशिष्ठ आतिथ्यतामा हुने भनिए पनि प्राविधिक कारण उहाँहरु आउन नसक्दा फाउण्डेशनकी जिल्ला सदस्य कल्पना खड्का कार्कीको प्रमुख आतिथ्यतामा गरिएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा खड्का द्वोय आउन नसके पनि उहाँहरुले पठाउनुभएको शुभकामना सन्देश सबैलाई पढेर सुनाईएको छ ।

Share78Tweet15Share4

Related Posts

युवासंघ रामेछापमा  सुरेन्द्रको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन
राजनीति

युवासंघ रामेछापमा सुरेन्द्रको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन

१७ आश्विन २०७६, शुक्रबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 

१७ आश्विन २०७६, शुक्रबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत

१७ आश्विन २०७६, शुक्रबार
स्ववियू निर्वाचन शान्तिपूर्ण सम्पन्न
राजनीति

स्ववियू निर्वाचन शान्तिपूर्ण सम्पन्न

१७ आश्विन २०७६, शुक्रबार
मन्थली क्याम्पसमा कार्की र भट्टराई बिच प्रतिस्पर्धा, दुबै जना निर्वाचित हुनेमा आ– आफ्नै दावी
राजनीति

मन्थली क्याम्पसमा कार्की र भट्टराई बिच प्रतिस्पर्धा, दुबै जना निर्वाचित हुनेमा आ– आफ्नै दावी

१७ आश्विन २०७६, शुक्रबार
मन्थली क्याम्पसको शैक्षिक सुधारका लागि संयुक्त प्यानलद्वारा १४ बुँदै प्रतिबद्धता सार्वजनिक
राजनीति

मन्थली क्याम्पसको शैक्षिक सुधारका लागि संयुक्त प्यानलद्वारा १४ बुँदै प्रतिबद्धता सार्वजनिक

१७ आश्विन २०७६, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.