Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

स्वर्गीय ढुंगेलको तेस्रो स्मृतिसभाः ‘उहाँजस्तो त्यागी नेता भेट्न मुस्किल छ’- शुभेक्षुक

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
३ चैत्र २०७६, सोमबार
in राजनीति
0
56
SHARES
Share on FacebookShare on Twitter

काठमाडौ- नेपाली कांग्रेसका नेता पूर्व कृषि सहायक मन्त्री, पूर्ब सांसद एबं रामेछापका पूर्ब पार्टी सभापति स्व.रामहरि ढुंगेलको तेस्रो स्मृतिसभा सोमबार एक समारोहका बीच सम्पन्न भएको छ ।

नेपाली काँग्रेस खाँडादेवी गाउपालिका वडा न ४ र ५ पकरवासको संयुक्त आयोजनामा उक्त कार्यक्रम काठमाडौमा सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाली काग्रेसका पूर्व जलस्रोत राज्यमन्त्री लक्ष्मणप्रसाद घिमिरे, पूर्व सांसद रमा गुरागाई, निबर्तमान पार्टी सभापति रामचन्द्र खड्का, पार्टी सभापति लबश्री न्यौपाने र स्व. रामहरि ढुंगेलका समकक्षी साथी एवं नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य कुशश्री न्यौपाने र रामकृष्ण ढुंगेलले स्व. ढुंगेलले दिएको योगदानको बिषयमा चर्चा गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि एवं पूर्व जलस्रोत राज्यमन्त्री लक्ष्मण प्रसाद घिमिरेले दीप प्रज्वलन सहित स्वर्गीय ढुंगेलको तस्वीरमा माल्यार्पण गर्नु भएको थियो । उक्त असवरमा बोल्ने अधिकांश बक्ताहरुले स्व. ढुंगेल एक स्वाभिमानी, सादगी र इमान्दार नेता भएकोले अब जिल्लामा त्यस्ता नेता जन्मन मुस्किल पर्ने बताएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस रामेछापका अधिकांश नेता तथा कार्यकर्ताहरु, सामाजिक अभियन्ता तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । वडा नं ४ का वडा पार्टी सभापति सूर्यकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन विराज श्रेष्ठले गर्नुभएको थियो ।

Share22Tweet14Share4

Related Posts

देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

३ चैत्र २०७६, सोमबार
मन्थली नगरको छैटौ अधिवेसन पुस २५ मा
आधारभूत

मन्थली नगरको छैटौ अधिवेसन पुस २५ मा

३ चैत्र २०७६, सोमबार
एमाले रामेछापले गर्यो प्रदेश सभा सदस्यलाई सम्मान
देश

एमाले रामेछापले गर्यो प्रदेश सभा सदस्यलाई सम्मान

३ चैत्र २०७६, सोमबार
दिदी बैनी साकोसले सक्यो १६ औ बार्षिक साधारण सभा
कारोबार

दिदी बैनी साकोसले सक्यो १६ औ बार्षिक साधारण सभा

३ चैत्र २०७६, सोमबार
विपी कोईरालाको मेल मिलापमा रामेछाप नेविसंघ विभक्त
देश

विपी कोईरालाको मेल मिलापमा रामेछाप नेविसंघ विभक्त

३ चैत्र २०७६, सोमबार
अनेरास्ववियु रामेछापद्धारा हत्यारालाई कारबाही गर्न माग
देश

अनेरास्ववियु रामेछापद्धारा हत्यारालाई कारबाही गर्न माग

३ चैत्र २०७६, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.