Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

अखिल नेता सागर माथि आक्रमण गर्नेलाई कार्वाहीको माग

नेपाल अभियान नेपाल अभियान
३० श्रावण २०७८, शनिबार
in राजनीति
0
90
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । अनेरास्ववियुका नेता सागरहरी अधिकारी गम्भिर घाईते भएका छन् । शुक्रबार अज्ञात समुहको आक्रमणबाट अधिकारी घाईते भएका हुन् । आफनो कामको शिलशिलमा काठमाडौमा गएको अधिकारीलाई होटलमा बसेर चिसो खाईरहेको अबस्थामा शुक्रबार साँझ अज्ञात समुहको आक्रमणबाट घाईते भएका हुन ।नेता अधिकारी माथि शुक्रबार साँझ अज्ञात समुहले आक्रमण गरेको अनेरास्ववियुका केन्द्रिय सदस्य नेत्र बुढाथोकिले जानकारी दिए । उनका अनुसार कोटेश्वरको एक होटलमा बसेर चिसो खाँदै गरेका अधिकारी माथि २ जनाको समुहमा आएको अज्ञात जत्थाले अन्धाधुन्द रुपमा बोतलले आक्रमण गरेको र आक्रमण बाट अधिकारीको टाउकोमा गम्भिर चोट लागी उनको सिबिल अस्पताल बानेश्वरमा उपचार भईरहेको छ ।


यसै बिच अनेरास्ववियु रामेछापले शनिबार विहान एक विज्ञप्ती जारी गरि उक्त घटना प्रति संगठनको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । संगठनका जिल्ला संयोजक टक घतानी द्धारा हस्ताक्षरित विज्ञप्तिमा अनेरास्ववियुका पुर्व जिल्ला अध्यक्ष समेत रहेका अधिकारीलाई शुक्रबार साँझ करिब ७ बजेतिर कोटेश्वर बहुमुखि क्याम्पसका सभापति संजय बुढाथोकि र तरुणदलका नेता कुले भन्ने शुशिल बुढाथोकिले गाउँको राजनितिक विषयमा भेटर कुरा गरौ भनि कोटेश्वरमा बोलाएका थिए ।


भेटहुनासाथ योजनद्ध रुपमा लुकेर बसेको उक्त समुहले अधिकारी माथि अन्धाधुन्द रुपमा प्रहार गरेको थियो । आक्रमणबाट अधिकारी गम्भिर घाईते भएको सयोजकद्धारा जारि विज्ञप्तिमा जनाईएको छ । साथै संगठनले उक्त घटना प्रति घोर भत्र्ससना गर्दे आक्रमणकारी दुई बुढाथोकि र उनका जत्था समेतलाई पक्राउ गरि तत्काल कानुनी दायरामा ल्याउन पनि विज्ञप्ती मार्फत माग गरेको छ । साथै घाईतेको निशुल्क उपचार र उचित क्षतिपुर्तिको लागि पनि संगठनले आफनो विज्ञप्ती मार्फत माग गरेको छ । साथै उनिहरु माथि तत्काल कानूनि कार्वाहि नगरे संगठन उनिहरुलाई आफै कार्वाहि गर्न बाध्य हुने पनि विज्ञप्तीमार्फत चेतावनि दिईएको छ ।

Share36Tweet23Share6

Related Posts

कुलमानलाई हटाएको बिरोधमा मन्थलीमा राँके जुलुस प्रदर्शन
राजनीति

कुलमानलाई हटाएको बिरोधमा मन्थलीमा राँके जुलुस प्रदर्शन

३० श्रावण २०७८, शनिबार
अनेरास्ववियुको विजय जुलुस प्रदर्शन
राजनीति

अनेरास्ववियुको विजय जुलुस प्रदर्शन

३० श्रावण २०७८, शनिबार
सुनकोसीमा ३५ जना प्रबेश
राजनीति

सुनकोसीमा ३५ जना प्रबेश

३० श्रावण २०७८, शनिबार
नेपाली काँग्रेस प्रदेश सभा ‘ख’ ले तोक्यो प्रतिनिधि
राजनीति

नेपाली काँग्रेस प्रदेश सभा ‘ख’ ले तोक्यो प्रतिनिधि

३० श्रावण २०७८, शनिबार
राप्रपाको प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

राप्रपाको प्रशिक्षण कार्यक्रम सम्पन्न

३० श्रावण २०७८, शनिबार
संसदिय छानविन समिति गठन नभए सम्म काँग्रेसले सदन चल्न दिँदैन– डा.सङग्रौला
राजनीति

संसदिय छानविन समिति गठन नभए सम्म काँग्रेसले सदन चल्न दिँदैन– डा.सङग्रौला

३० श्रावण २०७८, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.