Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

चुचुरेमा काँग्रेसको प्यानलै विजयी

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
३१ बैशाख २०७९, शनिबार
in राजनीति
0
137
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । जिल्लाको गोकुलगंगा गाउँ पालिका वडा नं १ चुचुरेको मत गणनामा नेपाली काँग्रसले अध्यक्ष सहित प्यानलै जितेको छ । सो वडामा नेपाली काँग्रेसका छत्र बस्नेतले क्ुुल ७ सय १५ मत प्राप्त गरि विजयी भएका छन भने,उनका निकटतम् प्रतिद्धन्दि नेकपा एमालेका मिन बहादुर कार्किले ६ सय १९ मत प्राप्त गरेका छन् ।
परिणाम अनुृसार महिला सदस्यमा दिर्घमायाँ खत्री ७ सय १० ,दलित महिला सदस्य विमला खाति ७ सय ६,र पुरुष खुल्ला सदस्यमा दुर्ग बहादर थापा ७ सय ६ र टोप बहादृुर खत्रीले ६ सय ७९ मत पाएर विजयी भएको निर्वाचन अधिकृत राम प्रसाद पौडेलले जानकारी दिए ।
उक्त गाउँपालीकाको मत परिणाम अनुसार पालिकाको अध्यक्ष पदमा पनि नेपाली कांग्रेसका काजि बहादुर खड्का दिनेशले ६ सय ६५ मतका साथ अग्रता कायम गरेका छन् । त्यसैगरि उपाध्यक्ष पदका लागि नेपाली काँग्रेसकै उषा कार्किले ८ सय ४५ मत प्राप्त गरेकि छन् भने नेकपा एमालेकि राधिका श्रेष्ठ ५ सय ६८ मत ल्याएकि छन् । यद्यपी उक्त पालीकाको सबै परिणाम भने आई सकेको छन ।

Share55Tweet34Share10

Related Posts

देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

३१ बैशाख २०७९, शनिबार
मन्थली नगरको छैटौ अधिवेसन पुस २५ मा
आधारभूत

मन्थली नगरको छैटौ अधिवेसन पुस २५ मा

३१ बैशाख २०७९, शनिबार
एमाले रामेछापले गर्यो प्रदेश सभा सदस्यलाई सम्मान
देश

एमाले रामेछापले गर्यो प्रदेश सभा सदस्यलाई सम्मान

३१ बैशाख २०७९, शनिबार
दिदी बैनी साकोसले सक्यो १६ औ बार्षिक साधारण सभा
कारोबार

दिदी बैनी साकोसले सक्यो १६ औ बार्षिक साधारण सभा

३१ बैशाख २०७९, शनिबार
विपी कोईरालाको मेल मिलापमा रामेछाप नेविसंघ विभक्त
देश

विपी कोईरालाको मेल मिलापमा रामेछाप नेविसंघ विभक्त

३१ बैशाख २०७९, शनिबार
अनेरास्ववियु रामेछापद्धारा हत्यारालाई कारबाही गर्न माग
देश

अनेरास्ववियु रामेछापद्धारा हत्यारालाई कारबाही गर्न माग

३१ बैशाख २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.