Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा उद्यमशिलता विकास तालिम आरम्भ

नेपाल अभियान नेपाल अभियान
९ जेष्ठ २०८०, मंगलवार
in प्रदेश नं ३, समाचार
0
33
SHARES
Share on FacebookShare on Twitter


रामेछाप ९ जेठ । उद्यम गर्न चाहने हरुका लागि एक हप्ते उद्मशिलता विकास तालिम सुरु भएको छ । जिल्लामै केही उद्यम गर्ने योजनामा रहेका युवाहरुका लागि आरम्भ गरिएको उक्त तालिम यही जेठ १५ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र त्श्काठमाडौँको आयोजना तथा बागमती प्रदेश पर्यटन उद्योग तथा सहकारी मन्त्रालय को सह आयोजनमा आरम्भ भएको उक्त तालिमको उद्घाटन् रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवीन थापा मगरले गरेका थिए । सो अवसरमा बोल्दै उनले उद्यम गर्ने ईच्छशक्ति भएर पनि घरमै बसिरहेका युवाहरूलाई स्थानीय स्रोत साधनको प्रयोग गरी उत्पादनमुखी काममा लगाएर उद्यम गर्न सिकाउने उद्देश्यले गरिएको उक्त तालिमलाई प्रभावकारी बनाउनका लागि सहभागीहरू सँग आग्रह गरे । उनले त्यसका लागि उद्योग वाणिज्य सङ्घ पनि सहयोग गर्न तयार रहेको बताए ।
लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र त्रिपुरेश्वरकी उपसचिव विष्णु कुमारी भट्टराई ले अध्यक्षको आसन बाट बोल्दै तालिमका सहभागीहरूलाई क्रियाशीलताका साथ तालिममा सहभागी हुन पनि आग्रह गरिन् । उनले तालिमले थोरै लगानी र कम जनशक्तिमा गर्न सकिने स्थानीय स्रोत साधनको प्रयोगबाट निर्मित वस्तु तथा उत्पादनमा जोड दिने पनि बताइन् । पछिल्लो समयमा खानपानकै कारण हाम्रो समाजको स्वास्थ्य अवस्था बिग्रिएर मानिस रोगी हुँदै गएको भन्दै स्थानीय उत्पादनलाई बढवा दिनका लागि पनि तालिमले महत्वपुणर् भूमिका खेल्ने बताईन् ।

रामेछाप जुनार, सुन्तला, आलु र किवी लगायतको उत्पादनमा परिचित जिल्ला भएको उल्लेख गर्दै यसबाट उत्पादित जुस, फललाई हामीले बढी खपत गराएर आय आर्जनमा बढवा दिन सक्ने पनि बताइन् ।
तालिममा २५ जनाको सहभागिता रहने रामेछाप उद्योग वाणिज्य सङ्घका कार्यकारी अधिकृत नवीन के।सीले जनाकारी गराए दिए । सो अवसरमा उनले रामेछाप उद्योग वाणिज्य सङ्घकै पहलमा सदरमुकाम मन्थलीमा आउँदो ११ गतेदेखि लेखा व्यवस्थापकीय तालीमा र जेठ १३ देखि उद्यागहरुका लागि ले बलिङ प्याकेजिङको तालिम पनि सञ्चालन हुन लागेको जानकारी पनि केसीले गराए ।

Share13Tweet8Share2

Related Posts

फोनिज बागमती प्रदेशको तालिम सुरु
समाचार

फोनिज बागमती प्रदेशको तालिम सुरु

९ जेष्ठ २०८०, मंगलवार
भंगेरीमा बक्तृत्वकला
शिक्षा

भंगेरीमा बक्तृत्वकला

९ जेष्ठ २०८०, मंगलवार
स्थानीयको ‘दुगर्ड ’ कम्पनीलाई २४ घण्टे अल्टिमेटम दिदै प्रशासनमा उजुरी, समस्या समाधानका लागि जिससको पहल
प्रहरी-प्रशासन

स्थानीयको ‘दुगर्ड ’ कम्पनीलाई २४ घण्टे अल्टिमेटम दिदै प्रशासनमा उजुरी, समस्या समाधानका लागि जिससको पहल

९ जेष्ठ २०८०, मंगलवार
कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार नियन्त्रण सम्बन्धी छलफल 
प्रदेश नं ३

कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार नियन्त्रण सम्बन्धी छलफल 

९ जेष्ठ २०८०, मंगलवार
पत्रकारहरूका लागि आत्मरक्षा तालिम 
समाचार

पत्रकारहरूका लागि आत्मरक्षा तालिम 

९ जेष्ठ २०८०, मंगलवार
गणतन्त्र दिवसका अवसरमा दुम्जामा रक्तदान 
समाचार

गणतन्त्र दिवसका अवसरमा दुम्जामा रक्तदान 

९ जेष्ठ २०८०, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.