Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली बचतको बालउपसमितिद्धारा वक्तित्वकलाप्रतियोगीता

नेपाल अभियान नेपाल अभियान
४ आश्विन २०७९, मंगलवार
in प्रदेश नं ३, शिक्षा
0
30
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ४ असोज । मन्थली बचत तथा ऋण सहकारी संस्थाको बालउपसमितिले सोमबार आफ्नो कार्यक्षेत्रका विद्यालयहरुलाई सहभागि गराएर मावि स्तरीय वक्तित्वकलाप्रतियोगीता सम्पन्न गरेको छ ।संस्थाका अध्यक्ष गोविन्द प्रसादघिमिरेको अध्यक्षतामा सम्पन्न “ सहकारी अभियानमा मन्थली सहकारीको योगदान” विषयक वक्तित्वकलाप्रतियोगीतामा सेतिदेवी मावि सालुकी छात्रा राधिका श्रेष्ठ प्रथम,  मन्थली माविकी छात्रा अस्मिता कार्की द्धितिय र मन्थली माविकै छात्र शुशिल कार्की तृतिय भएका छन् । यसैगरी प्रतियोगीतामा रुद्राक्षेश्वर माविकी दिलकुमारी आछामी सान्वना पुरस्कार प्राप्तगर्न सफल भएकी छिन् । प्रतियोगीतामा कक्षा ११ र १२ मा अध्ययनरत मन्थली नगरपालिका, रामेछाप नगरपालिका, खाँडादेवी गाउँपालिका र लिखुतामाकोसी गाउँपालिकाका विभिन्न ८ वटा    विद्यालयका छात्र तथा छात्राहरुले भागलिएका थिए । 

प्रतियोगीतामा प्रथम, द्धितिय, तृतिय र सान्वना पुरस्कार प्राप्तगर्न सफलहुने प्रतियोगीलाई संस्थाका अध्यक्ष गोविन्द प्रसाद घिमिरेले नगद पुरस्कार क्रमशःपाँचहजार, तिनहजार , दुइहजार र एक हजार हस्तान्तरण गर्नु भएको संस्थाको युवाउपसमितिका संयोजक नविन केसीले जानकारी दिनु भयो  । प्रतियोगीतामा सहभागिहुने विद्यालयहरुलाई सहभागीतको प्रमाणपत्र समेत उपलब्ध गराइएको थियो । 

Share12Tweet8Share2

Related Posts

मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

४ आश्विन २०७९, मंगलवार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

४ आश्विन २०७९, मंगलवार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

४ आश्विन २०७९, मंगलवार
जातीय छुवाछुत कायमै
विविध

जातीय छुवाछुत कायमै

४ आश्विन २०७९, मंगलवार
युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित
शिक्षा

युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित

४ आश्विन २०७९, मंगलवार
रामेछापमा प्रारम्भिक बाल विकासको लागि अभिभावक सिकाई मेला सम्पन्न
शिक्षा

रामेछापमा प्रारम्भिक बाल विकासको लागि अभिभावक सिकाई मेला सम्पन्न

४ आश्विन २०७९, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.