Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

वर्षाका कारण अवरुद्ध सडक धमाधम खुल्दै

नेपाल अभियान नेपाल अभियान
४ श्रावण २०७६, शनिबार
in पुर्वाधार
0
218
SHARES
Share on FacebookShare on Twitter

४ साउन, २०७६
मन्थली- असारको अन्तिम साता देखि भएको वर्षाका कारण अवरुद्ध भएका मन्थली नगरपालिका भित्रका सडकहरु क्रमशः खुल्न थालेका छन् । सावरीसाधन प्रयोग गरेर यात्र गर्ने नागरिकको समस्यालाई ध्यानमा राखेर मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेत आफै विदाको दिन समेत नभनी ठाउँ–ठाउँमा थुप्रेको ढुङ्गा र माटो हटाउन लागे पछि नगरपालिकाको केन्द्रबाट वडाहरुमा जाने अधिकासं सडकहरु चाँडै खुलेका हुन् ।

मन्थली-४ सालु गैराथोकको सडकमा खसेको अबरुद्ध हटाउने क्रममा नगर प्रमुख बस्नेत

नगरपालिका भित्रको सडकमा पहिरोका कारण थुप्रिएको ढुङ्गा र माटो हटाएर सवारीसाधनहरु चल्ना थाले पछि स्थानीयलाई नगरपालिकाको केन्द्रमा सम्म आउन सहज भएको छ । मन्थली नगरपालिकाको केन्द्रबाट फुलासी पोखरी, गेलु, चनखु, पुरानागाउँ, कठजोर, मन्थली–सुनारपानी सालु सडक संचालनमा आएको नगर प्रमुख बस्नेतले जानकारी दिनुभयो ।

यी सडकहरु संचालनमा ल्याउन एक साता लागेको छ । निरन्तरको वर्षाको कारणले सेलेघाटबाट भलुवाजोर जाने सडकमा अझै पनि अवरुद्ध हटेको छैन् । मन्थलीबाट सबै वडामा जाने केही सडकहरु केही दिन भित्रै संचालनमा आउने पनि नगर प्रमुख बस्नेतले बताउनुभयो ।
सडक अवरुद्ध भएको बेला यात्रुहरु मन्थलीबाट गाउँ सम्म पैदल यात्र गर्न बाध्य भएका थिए भने मन्थली आउनेहरुको संख्यामा पनि कमी आएको थियो ।

Share190Tweet12Share3

Related Posts

निलगंगा हाइड्रपावरको सार्वजनिक सुनुवाई स्थानियद्धारा बहिस्कार
आधारभूत

निलगंगा हाइड्रपावरको सार्वजनिक सुनुवाई स्थानियद्धारा बहिस्कार

४ श्रावण २०७६, शनिबार
खिम्ती बेशीमा २ महिने झोला बनाउने तालिम
आधारभूत

खिम्ती बेशीमा २ महिने झोला बनाउने तालिम

४ श्रावण २०७६, शनिबार
सुनकोशी ३ मा लागानी गर्न बंगालादेश सकरात्मक ः राजदूत चौधरी
आधारभूत

सुनकोशी ३ मा लागानी गर्न बंगालादेश सकरात्मक ः राजदूत चौधरी

४ श्रावण २०७६, शनिबार
मन्थलीका मेयर र मिडियाको खबरदारी पछि माटो माथिको कालोपत्रेको काम रोकियो
देश

मन्थलीका मेयर र मिडियाको खबरदारी पछि माटो माथिको कालोपत्रेको काम रोकियो

४ श्रावण २०७६, शनिबार
रामेछाप र मन्थली नगरको विकासका लागि कार्यदल निर्माण
आधारभूत

रामेछाप र मन्थली नगरको विकासका लागि कार्यदल निर्माण

४ श्रावण २०७६, शनिबार
बाढिले खानीखोलाको झोलुङ्गे पुलमा  क्षति
पुर्वाधार

बाढिले खानीखोलाको झोलुङ्गे पुलमा क्षति

४ श्रावण २०७६, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.