Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

“शिक्षा क्षेत्रको विकास मेरो पहिलो प्राथमिकता”– वडा अध्यक्ष प्रसाई

नेपाल अभियान नेपाल अभियान
२० जेष्ठ २०७९, शुक्रबार
in शिक्षा, समाचार
0
117
SHARES
Share on FacebookShare on Twitter

मन्थली,२० जेठ । मन्थली नगरपालिका वडा नं –७ का वडा अध्यक्ष भुवनहरी प्रसाइले आफुले शिक्षा क्षेत्रको बिकासलाई पहिलो प्रथमिकतामा राखेको बताउनु भएको छ ।
शुक्रवार श्री कालिकादेवी आधारभूत बिद्यालय सल्लेनी भटौलीले आयोजना गरेको वडाका नव निर्बाचित जनप्रतिनिधिहरुलाई वधाइ तथा शुभकामना एबं छात्रबृत्ति वितरण कार्यक्रमका अबसरमा बताउनु भएको हो ।
उहाले भन्नुभयो– “म पनि २० बर्ष सम्म शिक्षण पेशा गर्दै यहा आइपुगेको हुँ ।

शिक्षाको बिकास बिना अरु बिकास असम्भव भएकोले पनि शिक्षालाई पहिलो प्रथमिकतामा राखेको छु । म गुणस्तरीय शिक्षा मा जोड दिन्छु । बिद्यार्थी शिक्षक अनुपात मिलेको छैन, दरबन्दी अनुसार शिक्षक छैनन् भने त्यसलाई मिलान गर्न प्रयत्नशिल रहनेछु । बिद्यालय,शिक्षक र अभिभावहरुका समस्या बुझेको छु । त्यसका लागि भर्खरै नगर कार्यपालिकाले गरेको आइतवार बिद्यालय सञ्चालन गर्ने र नगर भित्रका सबै बिद्यालयहरुमा कक्षा १ देखि ५ सम्म क्रमश गणित र बिज्ञान बिषयलाई अग्रेजी माध्यममा पढाउने निर्णयलाई कार्यान्वयन गर्नुपर्छ ।”

सो अबसरमा पत्रकार महासंघ वागमती प्रदेशका कोषाध्यक्ष रमेश ढुंगेलले वालवालिकाहरु काँचो माटो भएकोले उनीहरुलाई शिक्षकहरुले जस्तो बनाउन चाह्यो त्यस्तै बन्ने भन्दै शिक्षाको बिकास महत्वपुर्ण भएको बताउनुभयो । उहाले सञ्चारको क्षेत्रबाट शिक्षाको बिकासका लागि आफुले गर्नुपर्ने जुनसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रमका अबसरमा वडा सदस्य खिरलाल तामाङले बिद्यालयमा आएको रकम पादर्शि ढंगले खर्च हुनुपर्ने र समयमै बिद्यार्थीको हात हातमा पुस्तक पुरयाउन शिक्षक र अभिभावकहरु लागिपर्नुपर्ने कुरालाई जोड दिनुभयो । उक्त कार्यक्रमको सञ्चालन भने सो बिद्यालयका शिक्षक गुणराज तामाङले गर्नु भएको थियो ।
शैक्षिक क्यालेन्डर अनुसार मन्थली नगरपालिका भित्रका सबै बिद्यालयहरुमा आज (शुक्रवारनै) छात्रबृत्ति बितरण गरिएको थियो ।

Share47Tweet29Share8

Related Posts

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 
देश

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 

२० जेष्ठ २०७९, शुक्रबार
विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 
देश

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 

२० जेष्ठ २०७९, शुक्रबार
जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ
देश

जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ

२० जेष्ठ २०७९, शुक्रबार
उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 
देश

उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 

२० जेष्ठ २०७९, शुक्रबार
अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो
संघ

अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो

२० जेष्ठ २०७९, शुक्रबार
रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

२० जेष्ठ २०७९, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.