Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पर्यटन वर्ष २०२० सुरुः रामेछापमा बिबिध कार्यक्रम

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१६ पुष २०७६, बुधबार
in पर्यटन
0
1.1k
SHARES
Share on FacebookShare on Twitter

नेपाल भ्रमण बर्ष २०२० को शुभारम्भमा रामेछापमा बिबिधि कार्यक्रमको आयोजना गरिएको छ । जिल्लाको सदरमुकाम समेत रहेको मन्थलीमा मन्थली नगरापालिकाद्धारा आयोजित कार्यक्रममा प्रभात फेरी, झाँकी प्रदर्शन र प्रबचनको आयोजना गरिएको छ । मन्थली माध्यामिक बिद्यालयबाट सुरु भएको बिभिन्न झाँकी सहितको र्‍यालीले देकोटाचोकबाट जिल्ला प्रहरी कार्यालय परिसर हुँदै बसपार्क पुगेर देबकोटा चोकमा आएर कोण सभामा परिणत भएको थियो ।

मन्थली नगर प्रमुख रमेश कुमार बस्नेतको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका अबसरमा पञ्चेबाजा, तमाङ, मगर, नेवारी र माझी समुदायको झाँकी, खैजेडि भजन, बलन भजन लगाएतको झाकी प्रदर्शन गरिएको थियो । जिल्लामा पर्यटककहरु भित्र्याउने उद्देश्यका साथ पर्यटकलाई आकर्षण गर्न यस्ता किसिमका कला र सस्कृतिहरु पनि जिल्लामा छन् भन्ने सन्देश दिने उद्देश्यले यस्तो कार्याक्रमको आयोजना गरिएको जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काले बतउनु भयो ।

कार्याक्रममा बोल्दै सबिधानसभा सदस्य तारानारायण श्रेष्ठले रामेछाप जिल्ला बहुभाषिक र बहु सास्कृतिक जिल्लाका साथै पर्याप्त पर्यटकिय स्थानहरु रहेको जिल्ला भएकोले यसको उतिच प्रचार प्रसार गरी स्वदेसी तथा बिदेशी पर्यटकहरु भित्र्याउन लाग्नु पर्ने बताउनुभयो । मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले मन्थली नगरपालिकामा बहु सास्कृतिक पर्यटकीय स्थल र धार्मिक स्थलहरु भएको हुँदा त्यसलाई ब्यवस्थित गरी पर्यटन बर्ष सफल पार्न आफु सधै लागि पर्ने बताउनुभयो । जिल्लाका अन्य पालिकाहरुमा पनि भ्रमण बर्षको शुभारम्भको अबसर पारेर बिबिध कार्यक्रमको आयोजना गरि पर्यटन वर्षको सुरुवात गरिएको छ ।

Share935Tweet55Share15

Related Posts

रामेछाप ‘मिस्टर एण्ड मोडेल सिजन–५’ र ‘लिटिल मोडेल असार भरि चल्ने
देश

रामेछाप ‘मिस्टर एण्ड मोडेल सिजन–५’ र ‘लिटिल मोडेल असार भरि चल्ने

१६ पुष २०७६, बुधबार
मन्थली विमानस्थलमा भएको दुई पाइलट विचको बिवादको अनसुन्धान सुरु
पर्यटन

मन्थली विमानस्थलमा भएको दुई पाइलट विचको बिवादको अनसुन्धान सुरु

१६ पुष २०७६, बुधबार
रामेछापको जुनारको गुणस्तरीयतामा बृद्धि, बगैचाबाटै विक्रिहुन थाल्यो
कृषि

रामेछापको जुनारको गुणस्तरीयतामा बृद्धि, बगैचाबाटै विक्रिहुन थाल्यो

१६ पुष २०७६, बुधबार
खिम्ती बेशीमा २ महिने झोला बनाउने तालिम
आधारभूत

खिम्ती बेशीमा २ महिने झोला बनाउने तालिम

१६ पुष २०७६, बुधबार
सुनकोशी ३ मा लागानी गर्न बंगालादेश सकरात्मक ः राजदूत चौधरी
आधारभूत

सुनकोशी ३ मा लागानी गर्न बंगालादेश सकरात्मक ः राजदूत चौधरी

१६ पुष २०७६, बुधबार
रामेछाप र मन्थली नगरको विकासका लागि कार्यदल निर्माण
आधारभूत

रामेछाप र मन्थली नगरको विकासका लागि कार्यदल निर्माण

१६ पुष २०७६, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.