Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

उद्योग दर्ता नविकरण र कर तिर्ने प्रकृया अब अनलाइन बाटै हुन्छ –मन्त्री श्रेष्ठ

नेपाल अभियान नेपाल अभियान
२२ असार २०७९, बुधबार
in विविध
0
45
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,२२ असार । वागमती प्रदेशका उद्योग मन्त्री मिलन बाबु श्रेष्ठले जिल्ला जिल्लामा सञ्चालन भएका उद्योगको नविकरण र कर तिर्ने ब्यवस्था अब प्रदेश ले अनलाइन मार्फत गराउने तयारी गरिरहेको बताउनु भएको छ ।
सो कुरा उहाले घरेलु तथा साना उद्योग कार्यालयले रामेछापको मन्थली मा आयोजना गरेको अन्तकृया तथा छलफल कार्यक्रमका अबसरमा बताउनुभएको हो ।

मन्त्री श्रेष्ठले स्थानीय निकाय मन्त्रालय र घरेलु उद्योग कार्यालय को समन्वयमा उद्योग सँग सम्बन्धि धेरै काम गर्न सकिने बताउनुभयो ।
महिला उद्यमसिल लाई पनि मन्त्रालयले महत्वपुर्ण रुपमा लिएकोले महिला उद्यमीहरुलाई आबश्य सहयोग गर्न मन्त्रालय तयार रहेको पनि बताउनुभयो ।
जिल्लामा, ढाका कपडा, जुुस, पानी, उद्योग साथै हस्तकला, सुनचाँदी तथा कला ब्यवसायी उद्योग लगाएतका धेरै उद्योगहरु भएकोले यी उद्योगहरुलाई प्रबद्र्धन गर्ने जिम्मा स्थानीय निकाय र मन्त्रालयको भएको बताउनु भयो ।
घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सुवोध कुमार शाह कर्मयोगिको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मन्त्री श्रेष्ठले कार्यालले सञ्चालनमा ल्याउने वेभ साइडको समेत उद्घाटन गर्नु भएको थियो ।
सो अवसमा स्थानीइ विभिन्न सरकोकारवालाहरुले आ–आफ्नो जिज्ञासा राखेका थिए भने प्रमुख जिल्ला जिल्ला अधिकारी दिपक कुमार पहाडी, नग प्रमुख लव श्रेष्ठ,जिल्ला समन्वय समितिका उप प्रमुख प्रेम सागर लगाएतले आ आफ्नो मन्तब्य राख्नु भएको थियो

Share18Tweet11Share3

Related Posts

नेपाल शिक्षक संघ,महिला विभाग द्वारा शुभकामना आदान प्रदान
विविध

नेपाल शिक्षक संघ,महिला विभाग द्वारा शुभकामना आदान प्रदान

२२ असार २०७९, बुधबार
क्यान महासंघ रामेछापको चौथो बार्षिक साधारण सभा सम्पन्न
विविध

क्यान महासंघ रामेछापको चौथो बार्षिक साधारण सभा सम्पन्न

२२ असार २०७९, बुधबार
श्रीकृष्ण जन्माष्टमीको अवसमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र द्वारा विबिध कार्यक्रम
विविध

श्रीकृष्ण जन्माष्टमीको अवसमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र द्वारा विबिध कार्यक्रम

२२ असार २०७९, बुधबार
डा. शशांक मन्थली आउदै …….
राजनीति

डा. शशांक मन्थली आउदै …….

२२ असार २०७९, बुधबार
प्रेस  युनियन  रामेछापकाे अधिबेशन सुरु
विविध

प्रेस युनियन रामेछापकाे अधिबेशन सुरु

२२ असार २०७९, बुधबार
राप्रपाले बुझायो प्र.जि.अ.लाई ज्ञापन –पत्र
विविध

राप्रपाले बुझायो प्र.जि.अ.लाई ज्ञापन –पत्र

२२ असार २०७९, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.