समाज

मन्थली नगरको पर्यटन विकासका लागि वहस

मन्थली नगरको पर्यटन विकासका लागि वहस

मन्थली,२१ असार । मन्थली नगरपालिकाले नगरका पर्यटकीय गन्तव्यहरूको प्रचार प्रसार तथा मन्थली विमानस्थलको नियमित सञ्चालनको पहलका लागि संघिय राजधानी काठमाडौमा...

सकियो दलित महिलाहरुका लागि १० दिने पञ्चेवाजा वजाउने तालिम

सकियो दलित महिलाहरुका लागि १० दिने पञ्चेवाजा वजाउने तालिम

मन्थली,२० असार । मन्थली नगरापालिकाको आर्थिक सहयोग एबं पञ्चेवाजा संरक्षण समाजको आयोजनामा मन्थलीमा सञ्चालन गरिएको १० दिने दलित महिलाहरुका लागि...

  घर घरमा  स्वास्थ्य बिमा बुझाउँदै र गराउँदै नगर प्रवक्ता  

  घर घरमा  स्वास्थ्य बिमा बुझाउँदै र गराउँदै नगर प्रवक्ता  

रामेछाप । बुधवार बिहान आफ्ना नागरिकहरूका लागि वडा कार्यालयको तर्फबाट निःशुल्क स्वास्थ्य  बिमा गराई दिने अभियान लिएर स्थानीय पात्ले गाउँमा...

  घर घरमा  स्वास्थ्य बिमा बुझाउँदै र गराउँदै नगर प्रवक्ता

    रामेछाप । बुधवार बिहान आफ्ना नागरिकहरूका लागि वडा कार्यालयको तर्फबाट निःशुल्क स्वास्थ्य  बिमा गराई दिने अभियान लिएर स्थानीय पात्ले...

रामेछापका अधिकांस पालिकामा मनाइयो धान दिवस

रामेछापका अधिकांस पालिकामा मनाइयो धान दिवस

रामेछाप १५ असार । “जलवायु मैत्री कृषी, धान उत्पादनमा बृद्धि” भन्ने मूल नाराका साथ २१ औं राष्ट्रिय धान दिवस रामेछाका...

मन्थलीमा स्नेह मिलन कार्यक्रम

मन्थलीमा स्नेह मिलन कार्यक्रम

मन्थली ,१३ असार । ब्रह्माकुमारी राजयोग उप सेवा केन्द्र मन्थलीको आयोजनामा बुधवार मन्थलीमा स्वास्थ्य समाजका लागि आध्यात्मिक शशक्तिकरण प्रवचन तथा...

दलित महिलाहरुलाई पञ्चेवाजा बजाउन सिकाँउदै मन्थली नगर

दलित महिलाहरुलाई पञ्चेवाजा बजाउन सिकाँउदै मन्थली नगर

मन्थली, ११ असार । मन्थली नगरपालिकाले जिल्लामा रहेका दलित महिलाहरुलाई पञ्चेवाजा वजाउने तालिम दिन सुरु गरेको छ । आज (मंगलवार)...

रामेछापमा सम्पन्न तेस्रो डुंगा (लाउ) दौड प्रतियोगितामको दुबै बिधामा सुनसरी प्रथम

रामेछापमा सम्पन्न तेस्रो डुंगा (लाउ) दौड प्रतियोगितामको दुबै बिधामा सुनसरी प्रथम

मन्थली, ११ असार । रामेछापको मन्थली नगरपालिका स्थीत सेलेघाटमा सम्पन्न तेस्रो राष्ट्रिय माझी डुंगा ( लाउ ) दौड प्रतियोगितामा सुनसरी...

मन्थलीमा सिट्रस ग्रिनिङ नियन्त्रण विरुद्धको ¥याली

मन्थलीमा सिट्रस ग्रिनिङ नियन्त्रण विरुद्धको ¥याली

मन्थली,१० असार । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सोमबार जिल्ला सदरमुकाम मन्थलीमा सिट्रस ग्रिनिङ नियन्त्रण विरुद्धकोे ¥याली निकालेको छ ।अमिलो जातका...

एड्भान्स लेडिज फेसन डिजाइन, कटिङ्ग तथा सिलाई तालिम सम्पन्न

एड्भान्स लेडिज फेसन डिजाइन, कटिङ्ग तथा सिलाई तालिम सम्पन्न

मन्थली ,१० असार । सदरमुकाम मन्थली बजारमा रहेर सिलाई कटाई तथा विभिन्न ब्यवसाय गर्दै आएका २० जना महिलाहरुले १५ दिन...